यताउताबाट

जनयुद्धका घाइते मनबहादुरको खुट्टामा गोलीका छर्रा,पैसा छैन कसरी निकाल्ने ?

  जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गर्नुभयो । ताराखोला गाउँपालिका– ५ का घर्ती

लाइसेन्समा अनियमितता गर्ने ११ कर्मचारीलाई जेल

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले

शिक्षामा ६ अर्ब वैदेशिक अनुदान किन रोकियो ?

स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । ससर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी)को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा

कमेडी किङ कपिलले कति पाउँछन् तलब !

भारतिय कमेडी किङ कपिल शर्माले एक वर्षपछि टेलिभिजनमा धमाकेदार इन्ट्रि गरेका छन् । ‘द कलित शर्मा सो सिजन टू’ लिएर उनले धमाकेदार इन्ट्रि गरेका हुन । ‘सिजन टू’ को पहिलो

मोहनविक्रमका लुगामा जुम्रैजुम्रा भेटेँ

नेकपा मसालका महामन्त्री मोहनविक्रम (एमबी) सिंह, ६५ वर्षदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । एमबीले २९ वैशाख ०५७ मा आफूभन्दा ३७ वर्ष कान्छी दुर्गा पौडेलसँग बिहे गरेपछि पार्टीभित्रै तीव्र विरोध भयो ।

सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा !

रासनबापत नगद नै दिन थालेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन। सिपाही–हवल्दारलाई लामो समय बिदामा पठाएर रासनभत्ता हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छानबिनमा खुलेको छ। रासन हिनामिना

प्रेस्क्रिप्सन स्पष्ट लेख्ने निर्देशन पालना गर्न मेडिकल काउन्सिलको निर्देशन

सन्तोषी अधिकारी /बिरामीको उपचार गरेपछि डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा औषधीलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परेको गुनासो आएपछि

राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता : पिए राख्न सालासाली र भाइभतिजा

शाखा अधिकृतसरहको सुविधा पाउने अवसर कार्यकर्तालाई दिन होइन, घरमै राख्न चाहन्छन् सांसद  | प्रतिनिधिसभाका २७५ र राष्टियसभाका ५९ सांसदहरुले स्वकीय सचिवमा आफ्नै नातेदारलाई मात्र राखेका छन् । कुनैपनि सांसदले लामो

बलिउड जोडीको यति महंगो सम्बन्धविच्छेद, पत्याउनै गाह्रो !

  बलिउड अभिनेत्रीहरुले श्रीमानसँग सम्बन्धविच्छेद गरेपछि लिएको पैसा सुन्दा समान्य मानिसलाई पत्याउन गाह्रो हुन्छ । तर, भारतका यी चार अभिनेत्रीले छोडपत्र गर्दा ठूलो रकम लिएको खुलासा भएको छ । भारतका

एयरबस प्रकरणमा प्रधानमन्त्रीः रौँ–चिरा केलाइन्छ, पहरो गर्जिए गर्जियोस्

धानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्ने निष्कर्षमा पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com