कमेडी किङ कपिलले कति पाउँछन् तलब !


प्रकाशित मिति : पुस २१, २०७५ शनिबार

भारतिय कमेडी किङ कपिल शर्माले एक वर्षपछि टेलिभिजनमा धमाकेदार इन्ट्रि गरेका छन् ।
‘द कलित शर्मा सो सिजन टू’ लिएर उनले धमाकेदार इन्ट्रि गरेका हुन ।

‘सिजन टू’ को पहिलो एपिसोडलाई मानिसहरुले निकै मन पराएका छन् भने दोस्रो सो पनि धमाकेदार हरेको भारतिय मिडियाहहरुले विश्लेषण रहेका छन् ।

दोस्रो सो मा सुपरस्टार सलमान खानको परिवार अतिथिको रुपमा आएको प्रोमोलाई हेरेर यस्तो विश्लेषण गरिएको छ ।
खान परिवारसँगको सो  अझै प्रसारण भएको छैन ।

सो, को जति नै राम्रो प्रसंशा भए पनि कपिललाई भने निकै ठूलो घाटा भएको छ । उनले लिने फि मा ठूलो कटौती भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कपिलले पहिला एउटा सो बराबर ६० लाखसम्म लिने गरेका थिए भने अहिले उनले १५ देखि २० लाख मात्र पाउने भएका छन् ।
सजिन एकलाई कपिलले आफै प्रड्युस गरेका थिए भने ,अहिले यो सो सुपरस्टार सलमान खानले गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com