यताउताबाट

१८ वर्षको उमेरमा तीन सन्तानकी आमा,सँगैका साथी स्कुल जादा उनि चाही विधवा

जगतबहादुर खड्का। बझाङ – कालो अक्षर नचिनेकै बेला ९ वर्षको उमेरमा छिमेकी गाउँका १२ वर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो। १४ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले

बीस वर्षदेखि ओढारको बास,न ओढ्ने छ न त आङ छोप्ने एकधरो कपडा

तुलमान गुरुङ रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो। करिब १०

गाउँपालिका अध्यक्ष कृषि पेसामा रमाउदै,मासिक डेढ लाख आम्दानी

प्रेमनारायण आचार्य। पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले कृषि पेसाबाट मनग्गे आम्दानी गर्न सफल भएका छन्। बिहान, बेलुका र विदाको समय उनले तरकारी खेती र कुखुरापालनमा लगाउने गरेका छन्। सामाजिक काम

भ्यालेनटाइन डे स्पेशल :जसले प्रेम पाउन जमिनदारी त्यागे

जर्मन तानाशाह। हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’

उम्मेद्वारको अन्तिम टुंगो लगाउने अधिकार शीर्ष तीन नेतालाई

माओवादी केन्द्रले प्रत्येक प्रदेशलाई आफूले पाएको सिटमा तीन जान सिफारिस गर्न प्रदेश इन्चार्जहरुलाई निर्देशन दिएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश ईन्चार्जहरु सहितको बैठकमा प्रस्तावित नामबारे छलफल भएको

उखुखेतीतर्फ आकर्षण बढ्दै

शहरउन्मुख हँुदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक

प्रदेश प्रमुख र अस्थायी राजधानी एक हप्ता भित्र

सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश

नेपाली सञ्चारमाध्यममा महिला उपस्थिति पनि बढाउनुपर्नेमा जोड

महिलालाई समाचार स्रोतको रुपमा न्युन प्रयोग गरेकाले यसलाई बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘छापा माध्यममा महिला उपस्थिति’ विषयक अन्तरक्रियामा नेपाली सञ्चारमाध्यममा महिला उपस्थिति पनि

भ्यागुते रोगबाट नौ जनाको मृत्यु ,७०० भन्दा बढीमा सङ्क्रमण

बङ्गलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा शङ्कास्पद भ्यागुते रोगबाट नौ जनाको मृत्यु भएको र ७०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण भेटिएपछि बङ्गलादेश सरकारले मङ्गलबारदेखि व्यापक खोप अभियान सञ्चालन गरेको छ । बङ्गलादेशका स्वास्थ्य

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र बाँडफाँट

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच बाँडफाँड टुंगो लागेको छ। फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो। दुई

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com