यताउताबाट

९५ वर्षीय बृद्धलाई जेलमा भेटेपछि डा.भट्टराईको प्रश्न,‘यो लोकतन्त्र हो कि के हो ?’

सप्तरी /नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको प्रमुख समस्याको रुपमा रहेको सिमाङ्कन विवाद मिलाउन दुई विकल्पहरु अगाडी सारेका छन् । पार्टीगत कामका लागि शनिवार राजविराज पुगेका संयोजक डा.

ढाका टोपी शिरैमा…(फोटोफिचर)

अाज अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी एकलाई नेपाली युवाले टोपी दिवसको रुपमा मनाउन थालेका छन् । नेपाली युवायुवतीले धुमधामले  अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढ्दै गएका बेला केहि

कामचोरलाई थप भत्ता

सरकारी कर्मचारीको कामचोर र घुसखोरी प्रवृत्तिका कारण कार्यसम्पादन नै धराशयी भइरहेका बेला पहुँचवाला निकायहरूको दबाबमा सरकारले कामै नगर्ने कर्मचारीलाई तलबको ५० देखि सय प्रतिशतसम्म अतिरिक्त भत्ता उपलबध गराउँदै आएको छ।

जागिरको प्रलोभनमा भारत पुर्‍याए, होस खुल्दा मिर्गाैला गायब

रोजगारी प्रलोभनमा गत साउनमा भारत पुगेका चितवनका दीपक नेपाली एक्कासि बेहोस भए । ब्युँझदा उनी अस्पतालको शय्यामा थिए । उनको काखीमा अप्रेसन गरिएको थियो । ‘तिमीलाई त गुन्डाहरूले छुरा हाने

ओलीले खोजे भागबन्डा

काठमाडौं – प्रस्तावित संविधान संशोधन देशको एकता र अखण्डताविरुद्ध भएको अडनका साथ संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले वातावरण सहजीकरणका लागि न्यायालय, संवैधानिक अंगलगायतमा भागबन्डाको सर्त राखेको छ|

सशस्त्रका पूर्वआईजीपी ३० लाखमा छुटे

आफूले गैरकानुनी रुपमा लाभ लिई सरकारलाई हानी पुर्याएको आरोपको मुद्दमा माग गरेबमोजिमको ३० लाख रुपैयाँ धरौटी राखेर सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक वासुदेव ओली सोमबार थुनामुक्त हुनुभएको आजको नेपाल समाचारपत्रमा खबर

९२ जना बोकेको रूसी सैनिक विमान दुर्घटना भएकाे पुष्टि

९२ जना यात्रा गरिरहेको रूसी सेना विमान आइतबार दुर्घटनामा परेको छ ।  विमान सोची नजिकको ‘ब्ल्याक सी’ मा दुर्घटना भएको रूसको रक्षा मन्त्रालयले जनाएको छ ।  रक्षा मन्त्रालयका अनुसार तु–१५४

के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ : हिसिला यमी

  नेपालमा हिटलर जन्मने सम्भावना : ‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ । तर, समावेशीसहितको समृद्धिले बाबुरामजी वा नयाँ शक्तिलाई

भैँसी गोठालोदेखि उपकुलपतिसम्म

धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. बिपी (बलभद्रप्रसाद) दास स्कुल पढ्दा भैँसी गोठाला जान्थे । सप्तरी धरमपुर–६ का बिपीले ०२४ सालमा ३ कक्षामा पढ्दादेखि नै भैँसीको गोठालो

सारंगीले बसायो बर्ताको संसार

  एकसरो इँटाले धानेको टिनको सानो छाप्रो । भित्र तीन कोठा । एउटा खाट, खाटमाथि यत्रतत्र छरिएका कपडा । छेउमा टिनको दराज । भुइँमा कार्पेटमाथि गलैँचा । त्यही गलैँचामा बसेका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com