सिलेब्रेशन

यसरी घोषणा गरियो न्युयोर्कमा माउन्ट एभरेष्ट वे (भिडियो सहित )

न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई औपचारिक रुपमा माउन्ट एभरेष्ट वे नामाकरण गरिएको छ । आज दिउसो विशेष समारोहकाबीच माउन्ट एभरेष्ट वे नामाकरण गरिएको हो । कार्यक्रममा न्युयोर्क र अन्य राज्यका नेपालीहरुको

न्युयोर्कमा आज नामाकरण गरिदै माउन्ट एभरेष्ट वे, कार्यक्रम दिउसो १ बजे

आज अर्थात् मार्च ९ मा न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई औपचारिक रुपमा माउन्ट एभरेष्ट वे नामाकरण गरिने भएको छ । औपचारिक रुपमा नामाकरणका लागि दिउसो १ बजे उक्त स्थानमा विशेष समारोहको

राष्ट्रसंघका स्थायी प्रतिनिधि राईबाट न्युयोर्क मुख्यालयमा महासचिव समक्ष ओहोदाको प्रमाणपत्र पेश

संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज आयोजित विशेष समारोहकाबीच राईले

महिला दिवशमा कानुन व्यवसायी पाण्डेले गरिन् तिर्न नसक्नेको मुद्दा निशुल्क लड्ने घोषणा

अन्तर्राष्ट्रिय महिला दिवशको अवशर पारेर कानुन व्यवसायी शीतल पाण्डेले हरेक महिना एकजना महिला, अशक्त, बालबालिका, बृद्ध र असक्षमको मुद्दा निशुल्क लड्ने घोषणा गरेकी छिन् । नेपालमा कानुन व्यवसायमा संलग्न पाण्डेले

फोर्ब्सले प्रकाशित गर्यो विश्वका धनाढ्यको सुची, विनोद चौधरीको सम्पत्ति १ बर्षमा २० अर्ब बढ्यो

चर्चित संचारमाध्यम फोब्र्सले विश्वका धनाढ्यहरुको सुची प्रकाशित गरेको छ । जसमा नेपालका विनोद चौधरी १३४९ औं नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति १ दशमलव ७ बिलियन रहेको फोब्र्सले जनाएको

डिसीमा रामप्रसाद खनाल र प्रेमराजा महतले गाउँदै , कोमल वली नाच्दै

गाउन मात्र होइन नाच्न पनि खप्पिस कोमलले डिसीमा आफु पनि नाच्दै र अरुलाई पनि मज्जाले नचाउँदै गरेको देखियो यहाँ पनि । अमेरिकाको वाशिङटन डिसी स्थित नेपाली राजदूतावासमा अन्तर्राष्ट्रिय कलाकार मञ्च,

ग्रिनबुकले जित्यो उत्कृष्ट चलचित्रको ओस्कार अवार्ड

चलचित्र ग्रिनबुकले उत्कृष्ट चलचित्रको ओस्कार अवार्ड जितेको छ । गोल्डेन ग्लोब लगायतका अवार्ड जितिसकेको उक्त चलचित्रले ओस्कार अवार्डको शीर्ष स्थान चुम्न सफल भएको हो । चलचित्रका निर्माता जिम बुर्कले आफूहरुले

भारतीय महिलाको महिनावारीबारे बनाइएको चलचित्रले जित्यो ओस्कार

भारतीय महिलाको महिनावारीबारे बनाइएको चलचित्रले ओस्कार अवार्ड जितेको छ । पिरियड, एण्ड अफ सेन्टेन्सले छोटो विषयमा उत्कृष्ट बृत्तचित्रको अवार्ड जितेको हो । यो चलचित्र भारतको हापुरका महिलाले महिनावारीको बेलामा सामाजिक

ओलिभिया कोलमेनले द फेवरेटबाट जितिन् उत्कृष्ट महिला कलाकारको ओस्कार

ओलिभिया कोलमेनले चलचित्र द फेवरेटबाट उत्कृष्ट महिला कलाकारको ओस्कार अवार्ड जितेकी छिन् । ब्रिटिस कलाकार कोलमेनले कमेडी ड्रामामा निभाएको भूमिकाका लागि अवार्ड जितेकी हुन् । अवार्ड जितेपछि उनले पनि आँशु

रामी मालिकले जिते बोहेमियन रप्सोडीबाट उत्कृष्ट कलाकारको ओस्कार अवार्ड

चलचित्र बोहेमियन रप्सोडीमा मुख्य भूमिका निभाएका कलाकार रामी मालिकले उत्कृष्ट कलाकारतर्फ ओस्कार अवार्ड जितेका छन् । उनी अरबी मुलका ओस्कारमा नोमिनेशनमा परेका दोश्रो कलाकार हुन् । लरेन्स अफ अरेबियाबाट अरबी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com