ओलिभिया कोलमेनले द फेवरेटबाट जितिन् उत्कृष्ट महिला कलाकारको ओस्कार


प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार

ओलिभिया कोलमेनले चलचित्र द फेवरेटबाट उत्कृष्ट महिला कलाकारको ओस्कार अवार्ड जितेकी छिन् । ब्रिटिस कलाकार कोलमेनले कमेडी ड्रामामा निभाएको भूमिकाका लागि अवार्ड जितेकी हुन् ।

अवार्ड जितेपछि उनले पनि आँशु थाम्न सकिनन् । उनले आफूले अवार्ड जित्ने अपेक्षा समेत नगरेको बताएकी छिन् । उनले परिवारलाई धन्यवाद समेत दिएकी छिन् ।

हेर्नुहोस् चलचित्रको ट्रेलर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com