सिलेब्रेशन

राजनको चौधौं पुस्तक अप्रिल ३० मा, कहिले नभनिएका कथाको संग्रह

अमेरिकाको न्युयोर्क निवासी युवा लेखक राजन थपलियाको नयाँ पुस्तक ‘आई वील नेभर लिभ यु, आई प्रमिस’ अप्रिल ३० मा सार्वजनिक हुने भएको छ । थपलियाको यो पहिलो कथासंग्रह हो, जसमा

अष्ट्रेलियामा पहिलो पटक नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार

पहिलो पटक अष्ट्रेलियामा नेपाली मुलका युवा संघीय सांसदको उम्मेदवार बन्ने भएका छन् । अष्ट्रेलियाको सत्तासिन लिबरल पार्टीले नेपाली युवा पिजे (प्रमेज) श्रेष्ठलाई आगामी आम निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनाउने घोषणा

साइकलले किचेको छिमेकीको चल्लालाई अस्पताल लैजाने बालकलाई सम्मान

दुर्घटनावश आफ्नो साइकलले छिमेकीको चल्ला किचेपछि चल्ला लिएर पैसासहित अस्पताल पुगेका बालकलाई उनको विद्यालयले सम्मान गरेको छ । चल्ला किचेपछि उनी हतारहतार आफूसँग भएको १० रुपैया लिएर चल्लाको उपचारमा सहयोगको

क्यानडाको टप आप्रवासी सुचीमा नेपाली, २५ भित्र परे अवार्ड

क्यानडाको टप २५ क्यानेडियन आप्रवासी अवार्डका लागि नेपाली बौद्धिक व्यक्तित्व तुल्सी धरेल नोमिनेशनमा पर्नु भएको छ । प्रस्तावित सयौं नामबाट धरेल ७५ जनाको सुचीमा पर्नुभएको हो । ७५ जनाको सुचीबाट

अमेरिकामा पहिलो नेपाली लयर खगेन्द्र जीसी मेरिल्याण्ड संसदमा सम्मानित

अमेरिकामा नेपालीमुलका पहिलो कानुन व्यवसायी खगेन्द्र जीसी मेरिल्याण्ड राज्यको संसदमा सम्मानित हुनुभएको छ । मेरिल्याण्ड राज्यको जनरल एसेम्वलीका साँसद तथा सिनेटरहरुले आयोजना गरेको डाइभर्सिटी साँझमा उहाँलाई सम्मान गरिएको हो ।

पोर्चुगलमा चम्किदै नेपाली फेशन डिजाइनर, आस्मा कार्कीका डिजाईन पोर्चुगल फेशन सप्ताहमा

नेपाली चेली आस्मा कार्कीले डिजाईन गरेका फेशनका पहिरनहरु पोर्तुगल फेशन सप्ताहमा समाबेश भएका छन्। करिब चार बर्ष पहिले पोर्तुगलमा फेशन डिजाईन अध्ययन गर्न पोर्तुगल आएकी आस्माले फेशन डिजाईनको अध्ययन पोर्चुगलकै

अमेरिकामा अन्तर्राष्ट्रिय गल्फ खेल्दै पहिलो नेपाली महिला खेलाडी १९ बर्षकी प्रतिमा

१९ बर्षकी नेपाली खेलाडी प्रतिमा शेर्पा अमेरिकामा १ लाख २५ हजार पुरस्कार राशी भएको प्रोफेशनल गल्फ प्रतियोगिता खेल्ने भएकी छिन् । मार्चको अन्तिम साता लेडिज प्रोफेशनल गल्फ एसोसिएसनले आयोजना गर्ने

नेपाली जेल सुधार अभियानकर्ता ईन्दिरा रानामगर अमेरिकामा विश्वका कन्लुलेटबाट सम्मानित

नेपाली समाजिक अभियन्ता इन्दिरा रानामगर अमेरिकामा विश्वभरका कन्सुलेटबाट सम्मानित हुनुभएको छ । विश्व भरका १५५ भन्दा बढी देशहरुका न्युयोर्कमा स्थापित कन्सुलेटहरुको संगठन सोसाईटी अफ फरेन कनुल्स न्यू योर्कबाट अन्तर्राष्ट्रिय नारी

न्युजर्सीमा अन्तरराष्ट्रीय नारी दिवसमा ८० बर्षीय नेपाली बृद्धाबाट दीप प्रज्वलन

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र छिमेकी शहरहरूबाट भेला भएका नेपाली दिदीबहिनीहरूले अन्तरराष्ट्रीय नारी दिवस मनाएका छन्। सो अवसरमा ‘वुमन फर कजको नयाँ कार्य समितिको घोषणा पनि गरिएको

डिस्कभरीको संसार परिवर्तन गरिरहेका टप फाइभ केटीमा छानिइन् नेपाली चेली कञ्चन

संसार परिवर्तन गरिरहेका २५ बर्षभन्दा कम उमेरका टप फाइभ केटीहरुमा नेपाली चेली कञ्चन अमात्य छानिएकी छिन् । डिस्कभरीले २१ बर्षकी मलाला युसुफजायी, २३ बर्षकी कञ्चन अमात्य, १६ र १४ बर्षका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com