सिलेब्रेशन

भर्जिनियाका रुपाखेती परिवारद्वारा ५५ हजार डलर दान, भन्छन् – धन भएर हैन मन भएर

विजय थापा अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका समाजसेवी अरुण रुपाखेती र परिवारले डिसी मेट्रो सप्ताहमा पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका छन् । गत

बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दश पत्रकारलाई

यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस)का प्रकाश सिलवालसहित १० जना पत्रकारलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै

अमेरिकाको संवेदनशील सुरक्षा संस्था ह्यूज रिसर्च ल्यावोरेटोरिज विज्ञमा नेपाली महिला 

महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा

न्युयोर्कमा अमेरिकाकै ठूलो फायरवर्क्स, ब्रुक्लीन ब्रिज र न्युयोर्कको आकाश जाज्वल्यमान

ऋमेरिकी स्वतन्त्रता दिवशको अवशरमा न्युयोर्कमा गरिएको फायरवर्क्सको दृश्यले ब्रुक्लीन ब्रिज र न्युयोर्कको आकाश जाज्वल्यमान भयो । बेलुका ९ बजेर २५ मिनेट जाँदा ब्रुक्लीन ब्रिज नजिकै इस्ट रिभरमा सुरु भएको फायरवर्क्स

ह्पाप्पी बर्थडे अमेरिका

आज फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४३ औं स्वतन्त्रता दिवस । २४३ बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुटट्ै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।

बेलायती राजकुमारीको सम्झनामा स्थापित डायना अवार्ड नेपाली चेली कञ्चनलाई

बेलायती राजकुमारी डायनाको स्मृतिमा स्थापना गरिएको डायना अवार्ड सामाजिक र मानवीय कार्यका लागि नेपाली चेली कञ्चन अमात्यलाई प्रदान गरिएको छ । अमात्य प्रतिष्ठित डायना अवार्ड प्राप्त गर्ने पहिलो नेपाली हुन्

जुलाई ४ को आतसबाजी यो बर्ष ब्रुकलिन ब्रिजबाट

अमेरिकाको जन्मदिनको अवशरमा जुलाई ४ मा यो बर्ष न्युयोर्कको बु्रकलिन ब्रिजबाट आतसबाजी निकालिने भएको छ । मेसीले यसपटक ४३ औं पटक आतसबाजी निकाल्न लागेको हो । बु्रकलिन ब्रिज र लोयस्ट

बैंककको इन्टरनेशनल फेशन उत्सवमा चम्किए नेपाली मोडल दिक्पाल कार्की

बैंककमा आयोजित थाइल्याण्ड इन्टरनेशनल फेशन उत्सवमा मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की रयाम्पमा उत्रिएका छन् । उनी चर्चित फेशन डिजाइनर र ब्राण्डका पोशाकसहित रयाम्पमा उत्रिएका हुन् । अल्टिच्युड इन्टरनेशनल

लैंगिक तथा यौनिक अल्पसंख्याक गौरवपूर्ण परेडमा न्युयोर्कमा दशौं हजारौं सडकमा

समलिंगी गौरवता मनाउन न्युयोर्कमा दशौं हजार परेडमा सहभागी भएका छन् । इन्द्रेणी झण्डाका साथ न्युयोर्कको डाउनटाउन म्यानहटनमा गौरवपूर्ण परेड प्रदर्शन गरिएको हो । अमेरिकामा पहिलोपटक मनाइएको वर्ल्ड प्राइड उत्सवमा अमेरिकाका

अमेरिकामा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता

विजय थापा  अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा नेपालका वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल लाई मानार्थ नागरिकताको सम्मान गरिएको छ । पण्डित पोखरेललाई हरन्डन शहर भर्जिनियाले उक्त सम्मान गरेको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com