सिलेब्रेशन

अमेरिकाको प्रतियोगितामा नेपाली छोरी अग्रस्थानमा, अनलाइन भोटिङमा तीनजना पछाडि, आज अन्तिम दिन

अमेरिकाको क्यालिफोर्नियामा आयोजित मिस फिलिपिन्स युएसए २०१९ नेपाली पिताकी छोरी अग्रस्थानमा रहेकी छिन् । उनलाई जिताउन अमेरिका र संसारभर छरिएका नेपालीहरुले अनलाइनमार्फत भोट गरिरहेका छन् । नेपाली पिता कर्ण चन्दकी

नेपालका समिरले जिते, १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको स्वर्ण

नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । साे खेलमा भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो

लण्डनको बसमा नेपालको प्रचार

विश्वको सांस्कृतिक राजधानीमध्येको एक मानिने लण्डनमा अहिले ६० वटा बसहरु नेपालको पर्यटन प्रवद्र्धनको पोष्टरसहित हुईकिरहेका छन् । नेपाल पर्यटन बोर्ड र बेलायतमा रहेको नेपाली दुतावासको सहकार्यमा लण्डनका बसहरुमा नेपालको प्रचारसहितका

‘सोचेको फल प्राप्त गर्न मक्कामदिना’

अर्घाखाँचीका कदमहिम मियाँ र श्रीमती छली मियाँ पहिलोपटक इस्लाम धर्मका प्रवत्र्तक मोहम्मद पैगम्बरको जन्मस्थल मक्कामदिना जाँदा पाउँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हर्षित देखिनुहुन्थ्यो । उक्त पवित्र तीर्थस्थल जाने पहिलेदेखिको इच्छा पूरा

नेपालीलाई खतराको सूचीबाट ९ राष्ट्रमिलेर जोगाए

नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् । सहयोगी मुलुकहरु हुन्– चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला ।

अमेरिकामा गाडीको नम्बरप्लेटमा नेपालीपन (फोटो फिचर)

अमेरिकामा रहेका कैयन नेपालीहरुले आफ्नो गाडीको नम्बरप्लेटमा नेपालीपन झल्किने नम्बरहरु राखेका छन् । अमेरिकामा गाडीको नम्बर आफूले चाहेको शब्दमा समेत कस्टमाइज गर्न पाइने भएकाले नेपालीहरुले यो सुविधालाई उपयोग गर्दै नेपालीपन

प्रहरी साझेदारी अवधारणा अनुरुप सँगसँगै अगाडी बढौँ : प्रहरी महानिरीक्षक

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताउनुभएको

किरण मरहठ्ठा र किशोर पन्थीका पुस्तक न्युयोर्कको क्वीन्स पुस्तक मेलामा छनौट

पत्रकारहरु किरण मरहठ्ठा र किशोर पन्थीका पुस्तक न्युयोर्कको क्वीन्स पुस्तक मेलामा छनौट भएका छन् । आज न्युयोर्कको क्वीन्समा रहेको जमैकामा आयोजिक उक्त पुस्तक मेलामा दुबैजनाले आफ्नो मन्तब्य समेत राखे ।

गायनतर्फको छिन्नलता विशेष सम्मान यम बराललाई

प्रतिष्ठित गायक यम बराललाई यस बर्षको छिन्नलता विशेष सम्मान प्रदान गरिएको छ । ५० हजार राशीको उक्त सम्मान  एक समारोहका बीच प्रदान गरिएको छ । यसबर्षको छिन्नलता विशेष सम्मान गायन

भर्जिनियाका रुपाखेती परिवारद्वारा ५५ हजार डलर दान, भन्छन् – धन भएर हैन मन भएर

विजय थापा अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका समाजसेवी अरुण रुपाखेती र परिवारले डिसी मेट्रो सप्ताहमा पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका छन् । गत

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com