बैंककको इन्टरनेशनल फेशन उत्सवमा चम्किए नेपाली मोडल दिक्पाल कार्की


प्रकाशित मिति : असार १६, २०७६ सोमबार

बैंककमा आयोजित थाइल्याण्ड इन्टरनेशनल फेशन उत्सवमा मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की रयाम्पमा उत्रिएका छन् । उनी चर्चित फेशन डिजाइनर र ब्राण्डका पोशाकसहित रयाम्पमा उत्रिएका हुन् ।

अल्टिच्युड इन्टरनेशनल गु्रप थाइल्याण्डको आयोजनामा भएको फेशन उत्सवमा कार्की पोलिस बोडी साइज, थाइ च्यारिटी कलेक्सन र अन्सु पाण्डेको डिजाइनमा रन वे मोडलका रुपमा सहभागी भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उत्सवका लागि आयोजक संस्थासँग नेपालका तर्फबाट ड्रिम सर्च एजेन्सीले समन्वय गरेको थियो । जसका सीईओ कमल निकोन क्षेत्री रहेका छन् । ड्रिम सर्च एजेन्सीले नेपाली मोडलहरुलाई विभिन्न अन्तर्राष्ट्रिय शोहरुमा प्लेटफर्मका लागि समन्वय गर्दै आएको छ ।

फेशन, प्रेम र संस्कृतिलाई प्रनिनिधित्व गर्ने गरी थाइल्याण्ड र अन्य विदेशी फेशन डिजाइनरहरुलाई एउटै प्लेटफर्ममा ल्याउनका लागि फेशन शो गरिएको आयोजकको भनाई छ ।

विभिन्न अन्तर्राष्ट्रिय फेशन शो र प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका नेपाली मोडल दिक्पाल कार्कीले आइतबार सम्पन्न यो फेशन उत्सवमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे ।

थप भिडियो :

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com