२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

टप पिक

11,299 समाचार · पेज 96

९ कार्तिक २०८२, आइतबार

विनाभिसा अमेरिका प्रवेश गरेका आप्रवासी किशोरकिशोरीलाई ५,००० डलर जरिवाना पठाइदै

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले विनाभिसा अमेरिका प्रवेश गरेका आप्रवासी किशोरकिशोरीलाई ५ हजार डलर जरिवानाको पत्र पठाइरहेको छ ।…

८ कार्तिक २०८२, शनिबार

कामदार भिसाको प्रभाव: अमेरिकाको ग्रामीण क्षेत्र स्वास्थ्य संकटमा फस्न सक्ने विज्ञको चेतावनी

अमेरिकाको ग्रामीण क्षेत्रमा विदेशी चिकित्सकहरूको सङ्ख्या घट्ने सङ्कट देखिन थालेको छ। एच–१बी, अर्थात् कामदार भिसा शुल्क वृद्धिपछि बढेको…

८ कार्तिक २०८२, शनिबार

अमेरिकी सरकारमा ‘सट डाउन’ संकट: सेनालाई तलब खुवाउन दाताले दिए १३० मिलियन डलर

अमेरिकी सैनिकलाई तलब खुवाउन एकजना दाताले १३० मिलियन डलर सहयोग गरेको अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले पुष्टि गरेको…

८ कार्तिक २०८२, शनिबार

न्युयोर्क सिटी मेयर कार्यालयले म्यानहटनमा फहरायो नेपालको झण्डा

संसारको व्यापारिक राजधानी न्युयोर्क सिटीको विश्व व्यापारिक केन्द्रको आँगन, वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा, न्युयोर्क सिटी मेयर…

८ कार्तिक २०८२, शनिबार

न्युयोर्क सिटीमा अग्रिम मतदान सुरु, नाम दर्ता र हुलाकबाट मतपत्र अनुरोधको अन्तिम दिन आजै

न्युयोर्क सिटीका बासिन्दाहरुले आजदेखि आइतबार, नोभेम्बर २ सम्म अग्रिम मतदान गर्न सक्नेछन् । चुनावको मुख्य दिन मङ्गलबार नोभेम्बर…

७ कार्तिक २०८२, शुक्रबार

भिसा धरौटीमा मालीको बदलापछि अमेरिकाले मालीका नागरिकलाई धरौटी नलगाउने

मालीले पनि अमेरिकन नागरिकको भिसाका लागि धरौटी लिने निर्णय गरेपछि अमेरिकाद्वारा मालीका नागरिकलाई धरौटी लिने निर्णय फिर्ता गरिएको…

७ कार्तिक २०८२, शुक्रबार

४ अमेरिकी नागरिक पक्राउपछि न्युयोर्कमा आइसका फुटेज पठाउन मिल्ने पोर्टल सुरु

न्युयोर्क राज्यका महान्यायाधिवक्ता लेटिशिया जेम्सले राज्यभरका संघीय अध्यागमन कारवाहीका तस्बिर र भिडियोहरू साझा गर्न न्युयोर्कका बासिन्दाहरूलाई आग्रह गर्दै…

People walk down a street with nepalese flags.
६ कार्तिक २०८२, बिहिबार

विश्वका १० पुराना झण्डामा नेपालको झण्डा समेत

कुनै पनि राष्ट्रको झण्डा उक्त देशको राष्ट्रिय प्रतीक हो। तीमध्ये केही सर्वाधिक प्रतिष्ठित राष्ट्रिय झण्डाहरू सबभन्दा पुराना पनि…

६ कार्तिक २०८२, बिहिबार

नेपाल यात्राबारे ‘पुनर्विचार’को चेतावनी दिएको अमेरिकाका अक्टोबरमा ९ यात्रा चेतावनी

नेपालमा भएको पछिल्लो प्रदर्शन र हिंसापछि नेपालबारेको ट्राभल एड्भाइजरी अपडेट गर्दै अमेरिकीहरूलाई सकेसम्म नेपालको यात्रा नगर्न सुझाव दिएको…

६ कार्तिक २०८२, बिहिबार

अमेरिकामा ३० दिनभन्दा बढी बस्नेले नयाँ नीतिको पालना नगरे जेल र ५ हजार डलर जरिवाना

अमेरिकामा लामो समयसम्म बस्न जाने यात्रुहरूलाई अब सीमा पार गर्नका लागि फिंगरप्रिन्ट गराउनुपर्ने र हरेकले ३० शुल्क तिर्नुपर्ने…