२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

खबर

14,939 समाचार · पेज 32

२१ कार्तिक २०७६, बिहिबार

नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन ः मुख्यमन्त्री भट्ट

कैलाली, २१ कात्तिक (रासस) ः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने…

२१ कार्तिक २०७६, बिहिबार

सभापति देउवाद्वारा भारतीय राजदूतसँग टेलिफोन संवाद

काठमाडौँ, २१ कात्तिक (रासस) :प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका…

२१ कार्तिक २०७६, बिहिबार

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

बैतडी, २१ कात्तिक (रासस) :परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताउनुभएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण…

२१ कार्तिक २०७६, बिहिबार

कालापानी र लिपुलेकबारे प्रदर्शन

काठमाडौँ, २१ कात्तिक (रासस) ःभारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समावेश गरेकोमा बिहीबार…

२१ कार्तिक २०७६, बिहिबार

अमेरिकाले नेपाललाई निरन्तर सघाउने

अमेरिकाले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा…

२१ कार्तिक २०७६, बिहिबार

त्रिपिटक वाचनमा २५ देश सहभागी हुने

रुपन्देही, २१ कात्तिक (रासस) ःबुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका…

२१ कार्तिक २०७६, बिहिबार

प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

प्रदेश ३ सरकारले निकै नै महत्वका साथमा शुरुआत गरेको एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न ९३ वटा…

२१ कार्तिक २०७६, बिहिबार

स्वर्गद्वारीआश्रमः आध्यात्मिक चिन्तन र प्रकृतिको अनुपम स्थान

गलेश्वर, २१ कात्तिक (रासस) ः म्याग्दीको प्रमुख पर्यटकीयस्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केमा रहेको प्रशिद्ध…

२१ कार्तिक २०७६, बिहिबार

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन…

२० कार्तिक २०७६, बुधबार

सत्तारूढ दल निकट अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ…