मनोरञ्जन

विश्व हिन्दू परिषदले चलचित्र ‘पठान’को विरोध नगर्ने, बुधबारदेखि हलमा रिलिज

शाहरुख खान करिब चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । उनको फिल्म पठान २५ जनवरीमा हलमा रिलिज हुँदैछ । यो चलचित्रको ‘बेशराम रंग’ गीत रिलिज भएसँगै विरोध सुरु भएको हो

ओस्कारमा मनोनित हुने चलचित्र ‘आरआरआर’ को चर्चित गीत ‘नाटु-नाटु’, कसरी बन्यो यो गीत ?

तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु-नाटु’ ओस्कारको ९५ औं संस्करणमा ‘ओरिजिनल गीत’ को श्रेणीमा मनोनित भएको छ । यो जानकारी एकेडेमीले आधिकारिक ट्विटर ह्यान्डलबाट गरेको ट्विटमा दिएको हो ।

किन गरे अभिनेता शाहरुख खानले असमका मुख्यमन्त्रीलाई बिहान २ बजे फोन ?

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’ को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् । उनले ट्वीटरमार्फत बलिउडका किङ खान भनिने शाहरुखले राती दुई बजे

सुशान्तको जन्मदिनमा फेरी दुखी रिया चक्रवर्ती, मनमोहक तस्विर देखाएर गरिन् प्रेम व्यक्त

बलिउडका अनौठो अभिनेता मध्येका एक सुशान्त सिंह राजपुत हामी माझ छैनन् । सुशान्तको मृत्युले उनका फ्यानहरुलाई निकै दुखी बनाएको छ । आज अर्थात २१ जनवरी सुशान्त सिंहको जन्मदिन हो र

‘पठान’ले बक्स अफिसमा धमाका, ३६ घण्टामा अग्रिम बुकिङबाट १४ करोड कमाइ

वर्ष २०२३ बक्स अफिसमा धमाकाको साथ सुरु हुँदैछ। शाहरुख खानको फिल्म ‘पठान’ ले बम्पर ओपनिङ गर्ने भएको छ । शुक्रबारदेखि देशभर चलचित्रको अग्रिम बुकिङ सुरु भएको छ र टिकट बिक्रीको

अभिनेत्री नोरा फतेहीले ज्याकलिनविरुद्ध गरेको मानहानी उजुरीको सुनुवाइ मार्च २५ मा हुने

नयाँ दिल्लीको पटियाला हाउस कोर्टले नोरा फतेहीले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस विरुद्धको मानहानीको उजुरीको मार्च २५ मा सुनुवाइ गर्नेछ। नोरा फतेहीले हालै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस र विभिन्न मिडिया विरुद्ध

कहिले गर्छौ विहे ? शान्ति श्री परियार र विनोद दनुवारको स्वरमा अनिश क्षेत्रीको भिडियो

शान्ति श्री परियार र विनोद दनुवारको स्वरमा नयाँ लोकगीत कहिले गर्छौ विहे को भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत र दिग्गज द्योरालीको शब्द संकलन रहेको गीतमा विजय पुन,

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगबाट लागेका पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो । उनलाई जिल्ला अदालत

आमाहरुप्रति समर्पित थोत्रो चोली, आमा र सन्तानबीचको सम्बन्ध दर्शाउने गीत

आमाहरुप्रति समर्पित गीत थोत्रो चोली सार्वजनिक भएको छ । आमा र सन्तानबीचको सम्बन्ध दर्शाउने यो गीतमा राज सिग्देलको स्वर र सङ्गीत रहेको छ । हरि बस्ताकोटीले रचना गरेको गीतको भिडियोमा

भारतबाहिर पठानको आक्रामक बुकिङ

सन् २०२२ को अन्त्य रोहित सेठ्ठीको फिल्म ‘सर्कस’बाट भयो । यो फिल्म बक्सअफिसमा फ्लप नै भयो । नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात जनवरी २५ मा शाहरुख

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com