२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

मनोरञ्जन

287 समाचार

१ जेष्ठ २०८३, शुक्रबार

प्रहरी महानिरीक्षक कार्कीको शब्द रचना रहेको ‘अब बन्छ मेरो देश’ गीत सार्वजनिक (भिडियो)

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक भएको छ । गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र…

१ चैत्र २०८२, आइतबार

यात्रा प्रतिबन्धले ओस्कार समारोहमा सहभागी हुन अमेरिका जान पाएनन् प्यालेस्टाइन अभिनेता

प्यालेस्टाइन अभिनेता मोताज मालहीसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धका कारण यस वर्षको ओस्कार समारोहमा सहभागी…

८ मंसिर २०८२, सोमबार

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

भारतीय सिनेमाका अत्यन्त लोकप्रिय, बहुप्रतिभाशाली र पुस्ता–पुस्ताले मन पराइएका बलिउड सुपरस्टार धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको…

६ मंसिर २०८२, शनिबार

‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षालाई

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले हात पारेकी छन् ।  शनिवार…

१२ जेष्ठ २०८२, सोमबार

अमेरिकन म्युजिक अवार्ड्सका लागि प्रतिस्पर्धा गर्दै लामार र टेलर स्विफ्टसहितका कलाकार

सुपर बाउल हेडलाइनर र ग्र्यामी विजेता र्यापर केन्ड्रिक लामारले सोमबार लास भेगासमा आयोजित अमेरिकन म्युजिक अवार्ड्स (एएमए)- २०२५…

२२ चैत्र २०८१, शुक्रबार

रहेनन् भारतीय अभिनेता मनोज कुमार

देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको…

१० चैत्र २०८१, आइतबार

नेपाली चलचित्रमा काम गर्ने अभिनेत्री मनिषाको चाहना

अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन् । उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा…

४ फाल्गुन २०८१, आइतबार

प्रेम सेन्चुरीको नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक

गायक तथा सङ्गीतकार प्रेम सेन्चुरीको नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक भएको छ । नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि…

२७ कार्तिक २०८१, मंगलबार

जब आफ्नै डाक्टर छोरोले आमालाई वृद्धा आश्रममा छोडिदियो… (भिडियो)

एक बालकले आफ्नी वृद्ध आमालाई ह्विलचियरमा डोर्‍याउँदै लैजान्छ । त्यो देखेर वृद्धा आश्रम रहेकी आमा भावुक बन्छिन् ।…