भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन


प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ। बिहीबार राति ३२ वर्षको उमेरमा पाण्डको निधन भएको हो । मोडल पुनम पाण्डेको आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको खबर दिइएको छ ।

इन्स्टाग्राम ह्यान्डलबाट दिएको जानकारी अनुसार पुनम पाण्डे पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । ३२ वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको दुनियाँमा चर्चित नाम थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com