२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

तर्क

215 समाचार · पेज 20

६ श्रावण २०७६, सोमबार

‘क्लिन फिड’ प्रावधान कुनै हालतमा हट्दैन : प्रविधिमन्त्री बास्कोटा

संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन…

२ श्रावण २०७६, बिहिबार

‘औद्योगिक हब’ बन्दै बाँके

काशीराम शर्मा/  वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा…

१ श्रावण २०७६, बुधबार

अन्तराष्ट्रिय कानुनको धज्जी उडाउँदै भारतले दशगजा मै बसाल्यो बस्ती !

सिरहाको लहानदेखि करिब १८ किलोमिटर दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दसगजा क्षेत्रभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय…

३० असार २०७६, सोमबार

माधव नेपाल इमानका प्रतिमूर्ति हुन्, छानविनबाट डराउँदैनन्

राधाकृष्ण देउजा आफ्नो विगत अत्यन्त विवादास्पद हुँदाहुँदै पनि अनेकन चलखेल गरेर अख्तियारको आयुक्त अनि संयोग वा चलखेलले नै…

१६ असार २०७६, सोमबार

एनआरएन अमेरिकाका उल्टा पाईला

– सूर्य थापा एनआरएन अमेरिकाको पछिल्लो गतिबिधीले गर्दा एउटा लेख लेखौं कि भनेर कम्युटर अगाडि बसेको छु ।…

१६ असार २०७६, सोमबार

भएको र हुनसक्ने शक्ति र पद अर्कोलाई श्रीपेच लगाइदिएर मालेलाई एमाले बनाएका मदन

– शुभशंकर कँडेल ताप्लेजुङको एक सामान्य किसान व्रहामण परिवारमा जन्मेको एकजना बालक यति धेरै चर्चाको शिखरमा पुग्ला भन्ने…

५ असार २०७६, बिहिबार

नेकपाको एकता खल्बल्याइएमा बाहिर निस्केर रुन पनि नपाउने खतरा

– शुभशंकर कंडेल सन् २०१७ मा तत्कालीन एमाले र माओवादी केन्द्रको एकताबाट भड्किएको र विरक्तिएको देश विरोधी शक्ति…

४ असार २०७६, बुधबार

होसियार ! इतिहास भैसकेको गुठी विधयकको विरोधको नाममा निरंकुशताको आधार खडा गर्ने षड्यन्त्र

– राधाकृष्ण देउजा केहि समय अगाडी सरकारले गुठीको नाममा रहेका जग्गाहरुसंग सम्वन्धित रहेर त्यसलाइ नियमन गर्ने मनसायले विधयक…

२ असार २०७६, सोमबार

सन्दर्भ एनआरएनए अमेरिका : कपोलकल्पित र भ्रामक प्रचार गर्नेहरुको मति फिरोस !

सञ्जय थापा एनआरएनए अमेरिकाको सदस्य त २०११ मै लिएको हो । तर २०१४ भन्दा अगाडिको एनआरएन अमेरिकाको कुनै…