२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अध्यागमन

2,262 समाचार · पेज 9

a group of people in clothing
२८ श्रावण २०८३, बिहिबार

अमेरिकाद्वारा नेपालका पुरातात्विक तथा धार्मिक कलाकृति आयातमा प्रतिबन्ध

अमेरिकाले नेपालका पुरातात्विक तथा मानवशास्त्रीय सामग्रीहरूको आयातमा नयाँ प्रतिबन्धहरू लागू गरेको छ। देशको सांस्कृतिक सम्पदाको चोरी, तस्करी र…

२७ श्रावण २०८३, बुधबार

नेपालमा भिसा दुरुपयोग र क्रिश्चियन धर्म प्रचार आरोपमा अमेरिकीलाई देशनिकाला गरिँदै

वैवाहिक भिसामा नेपाल बस्दै आएका ७२ वर्षीय कोरियाली मूलका अमेरिकी नागरिक पिटर उर्फ किम क्वाङ-सङलाई गैरकानुनी रूपमा क्रिश्चियन…

२६ श्रावण २०८३, मंगलबार

विदेशीलाई अमेरिकी नागरिक वा ग्रिनकार्डधारीसँग विवाह मिलाउने दलाललाई २५ हजार डलरसम्म जरिवाना हुने

अमेरिकी न्याय मन्त्रालयले अन्तर्राष्ट्रिय विवाह दलालहरूविरुद्ध नागरिक जरिवाना लगाउने मुद्दा दर्ता, सुनुवाइ र निर्णय गर्ने औपचारिक प्रक्रिया तय…

२५ श्रावण २०८३, सोमबार

कूटनीतिज्ञका सन्तानको अमेरिकी नागरिकता र ग्रिनकार्डसम्बन्धी नियममा युएससीआईएसको अपडेट

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससीआईएसले अमेरिकामा मान्यता प्राप्त विदेशी कूटनीतिज्ञका सन्तानको नागरिकता तथा आप्रवासन हैसियतसम्बन्धी नियमबारे आफ्नो…

२५ श्रावण २०८३, सोमबार

अमेरिकी विदेश मन्त्रालयद्वारा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द, के के छन् कारण?

अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनका बेला विदेशी नागरिकलाई जारी गरिएका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको…

२५ श्रावण २०८३, सोमबार

युएससीआईएसमा कागजी आवेदन हटाउँदै ई-फाइलिङ अनिवार्य बनाउन नयाँ नियम

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा यूएससीआईएसले आप्रवासनसम्बन्धी आवेदन प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा लैजाने दिशामा महत्वपूर्ण कदम अघि बढाएको…

२४ श्रावण २०८३, आइतबार

आन्तरिक उडान गर्ने विद्यार्थी लगायत भिसा वाहकलाई पक्राउबाट जोगिन यी कागजात बोक्न सुझाव

अमेरिकी अध्यागमन निकाय आइसले पछिल्लो समय यात्रुहरूको विवरणका आधारमा अमेरिकाभित्र हुने आन्तरिक हवाई यात्राका क्रममा विमानस्थलबाटै केही व्यक्तिलाई…

२३ श्रावण २०८३, शनिबार

घरेलु यात्रा गर्ने ग्रीनकार्डवाहकलाई अमेरिकन इमिग्रेसन लयर एसोसिएसनका सुझाव र चेतावनी

अमेरिकामा कानुनी स्थायी बासिन्दा अर्थात् ग्रीनकार्डवाहकहरूले अन्य गैरनागरिकको तुलनामा धेरै कानुनी अधिकार पाउँछन्। तर ग्रीनकार्ड हुँदैमा उनीहरू गिरफ्तारी,…

२२ श्रावण २०८३, शुक्रबार

मध्यपूर्व युद्धसँगै ४ महिनादेखि नेपालमा अमेरिकी चार्टड उडान बन्द, जुलाईमा ५ नेपाली डिपोर्ट

अमेरिकाबाट डिपार्ट भई नेपाल फर्काइने नेपाली नागरिकहरूको संख्यामा जुलाई महिनामा ह्वात्तै गिरावट आएको छ। नेपालको अध्यागमन विभागका अनुसार…

२२ श्रावण २०८३, शुक्रबार

नेपाली विद्यार्थीको वैदेशिक अध्ययन मोह: ६ वर्षमा साढे ५ लाखभन्दा बढी बाहिरिए

सन् २०२० देखि २०२६ को अगस्टको सुरुवाती अवधिसम्मको तथ्याङ्क अनुसार अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरूको सङ्ख्या ५ लाख…