२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

अध्यागमन

2,265 समाचार · पेज 86

a passport, watch and pen on a table
१२ चैत्र २०८१, मंगलबार

अझै रिहा भएनन् ससुराको हमाससँग सम्बन्धको आरोपमा अमेरिकामा पक्राउ भारतीय प्रोफेशर

अमेरिकामा रहेका भारतीय प्रोफेशर बदर खान सुरीले अहिले अमेरिकाबाट हमास सदस्यसँग सम्बन्ध रहेको आरोपमा देशनिकालाको सामना गरिरहेका छन्…

१२ चैत्र २०८१, मंगलबार

मतदान गर्न नागरिकताको प्रमाण अनिवार्य गर्ने कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक व्यापक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसले अमेरिकी चुनावहरूमा ठूलो परिवर्तन ल्याउने प्रयास…

१२ चैत्र २०८१, मंगलबार

एसाइलम स्वीकृत भएका व्यक्तिका ग्रिन कार्ड आवेदनको प्रशोधनमा रोक, नेपाली प्रभावित

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा हस्ताक्षर गरेको कार्यकारी आदेशको पालना गर्न केही आप्रवासीहरूले कानुनी स्थायी बासिन्दा बन्न दायर गरेका…

१२ चैत्र २०८१, मंगलबार

बाइडेन कार्यकालको अन्तिम बर्षको तुलनामा ट्रम्पको देशनिकाला दर अझै १० प्रतिशत कम

बाइडेन कार्यकालको अन्तिम बर्ष आर्थिक बर्ष २०२४ को तुलनामा ट्रम्पको देशनिकाला दर अझै १० प्रतिशत कम रहेको तथ्यांक…

११ चैत्र २०८१, सोमबार

सिमा सुरक्षा र लागुऔषध नियन्त्रणमा ट्रम्पप्रति प्रगतिशील सिनेटर बर्नी स्याण्डर्सको समर्थन

सीमा सुरक्षा र लागुऔषध नियन्त्रणमा ट्रम्पको कदमप्रति प्रगतिशील सिनेटर बर्नी स्याण्डर्सले समर्थन जनाएका छन्। एबीसी न्यूजको  कार्यक्रममा सञ्चालक…

११ चैत्र २०८१, सोमबार

ग्रिनकार्ड वाहक लामो समयपछि अमेरिका फर्कदा यी कागजातसहित आउन सुझाव

अमेरिकी सरकार र प्रमुख अध्यागमन एजेन्सीहरूले कडा आप्रवासन नीति लागू गरिरहेका सन्दर्भमा अमेरिका फर्कने ग्रिनकार्डवाहकहरूलाई पनि कडा निगरानीमा…

११ चैत्र २०८१, सोमबार

कोलम्बिया विश्वविद्यालयकी ग्रिनकार्डवाहक विद्यार्थी खोज्दै आइस, देशनिकाला रोक्न मुद्दा दायर

कोलम्बिया विश्वविद्यालयकी ग्रिनकार्डवाहक विद्यार्थी युनसेओ चुङलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले खोजी गरेपछि देशनिकाला रोक्न मुद्दा दायर गरिएको छ…

१० चैत्र २०८१, आइतबार

अमेरिकी विमानस्थलमा फोन सर्च गरेर प्रवेश रोक्दै सीबीपी, किन विमानस्थल अनुशार फरक नियम?

पछिल्ला हप्ताहरूमा विमानस्थलमा भन्सार र सीमा संरक्षण सीबीपी एजेन्टहरूले यात्रुहरूको फोन सर्च गरेको आधारमा अमेरिका प्रवेश दिन अस्वीकार…

१० चैत्र २०८१, आइतबार

कागजात नभएका आप्रवासीहरूको तथ्याङ्क शेयर गर्न आईआरएसले आइससँग सम्झौता गर्ने

अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) ले डोनाल्ड ट्रम्पको देशनिकाला एजेन्डालाई सहयोग गर्न अध्यागमन अधिकारीहरूलाई करको डाटा प्रयोग गर्न…

१० चैत्र २०८१, आइतबार

अमेरिकामा एसाइलम पाएपछि मूलदेश फर्किदा ग्रिनकार्ड गुम्ने र नागरिकता अस्वीकार हुने खतरा

एसाइलम प्राप्त व्यक्तिहरू र उनीहरूका परिवारले घुम्न वा अन्य प्रयोजनका लागि मूल देश जानसक्ने नसक्नेबारे बारम्बार प्रश्नहरु गरिरहेका…