खबर

अमेरिकी सामानमा २५ प्रतिशत भन्सार शुल्क बढाउने चीनकाे घाेषणा

विदेशी स्टील र एलुमिनियमा कर बढाउने अमेरिकी डोनल्ड ट्रम्पको निर्णयपछि चीनले पनि अमेरिकाबाट आयात गरिने अमेरिकी सामग्रीहरूमा भन्सार दर बढाइदिएको छ। चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयत गरिने १२८

बहुचर्चित चिनियाँ स्पेस स्टेशनको अवशेष दक्षिणी प्रशान्त क्षेत्रमा खस्यो

अमेरिका र चीनबाट प्राप्त रिपोर्टहरुले चीनको ‘टियान्गोङ्ग–१’ अन्तरीक्ष ल्याव दक्षिण प्रशान्त क्षेत्रमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ नष्ट भएको उल्लेख गरेको छ । खगोलवैज्ञानिक जोनाथन म्याडावले ट्वीट गर्दै ‘टियान्गोङ्ग–१’ ग्रीनबीच मिन

पोखरा लेखनाथ उपमहानगरमा फेसबुक चलाउन प्रतिबन्ध

पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ। मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक

एकता ‘हतारोका साथ जसरी पनि’ भन्ने विषय होइन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता ‘हतारोका साथ जसरी पनि’ भन्ने विषय नभएको टिप्पणी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै

भतिजले प्रहार गरेको लाठीबाट काकाको मृत्यु

चैत १९, रौतहट । कुटपिटबाट गरुडामा आइतबार साँझ एक जनाको मृत्यु भएको छ। गरुडा नगरपालिका–७ स्थित पिपरिया दोस्तियाटोलमा काका भतिजबीच कुटाकुट हुँदा काका ४० वर्षीय रामकिसुन भन्ने कुशन्दर यादवको मृत्यु

भरतपुरकी मेयर रेणु दाहालले गरिन्, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन जग्गा दिने घोषणा

चैत १९, चितवन । अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । महानगरले रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक सहयोगसमेत गर्ने घोषणा गरेको

सगरमाथाको बाटो बनाउँछन् असी वर्षे शेर्पा

चैत १९, सोलुखुम्बु । ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनी विगत

६५ वर्षमै वृद्धाभत्ता नदिने सरकारको निर्णय

शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने भएको छ। ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले कार्यविधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि

सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर

अन्ततः सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएको छ ।  गत हप्ता उच्च अदालत पाटनले सिजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड

भूकम्पपीडितलाई थप १ लाख दिने भनेर देउवा सरकारले हल्ला मात्र गरेको खुलासा

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्प पीडित र वाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ। गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com