खबर

मन्त्री बिना मगरको पहलमा निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन

चैत १९, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सोमबार पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क चेकजाँच गरिएको छ। क्यान्सरकै कारणबाट निधन भएकी प्रचण्ड पुत्री ज्ञानु दाहाल र आफ्ना दिवंगत पति एवं प्रचण्ड पुत्र

नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थी शैक्षिक सुधारको माग राख्दै आन्दोलित

  चैत १९, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक सुधारको माग राख्दै विभिन्न विद्यार्थी संगठन आन्दोलित भएका छन् । प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी० र

महिला नेत्रीको माग, महिला हिंसाका दोषीलाई मृत्युदण्डको सजाय

  चैत १९, काठमाडौं । महिला नेत्रीहरूले महिला हिंसाका दोषीलाई मृत्युदण्डसम्मको सजाय हुने गरी हिंसा विरुद्धका कानुन परिमार्जन गर्न सरकारलाई दबाब दिएका छन्। विभिन्न राजनीतिक दलका भ्रातृ संगठनहरूको संयुक्तै संघर्ष

बराबरी सिद्धान्तका आधारमा मात्रै पार्टी एकता : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा

‘बुधबारदेखि कोटेश्वर पूर्व गाडी चलाउँदैनौंः व्यवसायी, सरकार-‘रुट परमिट खारेज गर्छौं’

सुधिर भण्डारी मयूर यातायातलाई रुट इजाजत दिएको भन्दै कोटेश्वर पूर्व यातायात समन्वय समितिले बुधबारदेखि अनिश्चितकालिन सवारी नचलाउने चेतावनी दिएको छ। समितिले सोमबार बिहान समेत १ घण्टा सवारी बन्द समेत गरेको

शरीरमा छर्रा बोकेकी माओवादी लडाकु राईको निःशुल्क शल्यक्रिया

१५ वर्षदेखि गोलीको छर्रा शरिरमा लिएर जीवन बिताइरहेकी माओवादी पूर्वलडाकु  अनुपा राईको निः शुल्क उपचार हुने भएको छ। आर्थिक अभावमा उपचारका लागि वर्षौदेखि गोलीको छर्रा शरीरमा बोकेर बाँचिरहेकी पाँचथर हिलिहाङ गाउँपालिका–७

भारतसँगको सीमामा अब ड्रोनबाट निगरानी गरिन्छ: गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र माफियातन्त्रको अन्त्य गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै अब

क्रिकेट मैदानका लागि धुर्मुस-सुन्तलीलाई चाहिएजति जग्गा दिन्छौँ : प्रमुख दाहाल

भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेसनलाई जग्गा उपलव्ध गराउने घोषणा गरेको छ। फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गाको खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलव्ध

ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिने

चैत १९, बागलुङ । पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको आज बुर्तिवाङमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको

कानूनमन्त्री लागे, तरकारी खेतीमा

चैत १९, ललितपुर । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन्। बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नं १

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com