खबर

महोत्तरीका किसानलाई वर्षाले राहत, बर्खेबाली लगाउने व्यस्तता

वैशाख १८, बर्दिवास । माटो गाल्नेगरी पानी परेपछि महोत्तरी जिल्लाका किसान बर्खेबाली लगाउन व्यस्त छन् । आइतबार बिहानदेखि आज बिहानसम्म परेको पानीले खेतबारीमा पर्याप्त चिस्यान भएपछि जिल्लाका किसान बर्खे बाली

प्रधानमन्त्रीलाई डा. मिनेन्द्र रिजालले भने, अरुलाई खिसिटिउरी गर्ने होइन, काम गरेर देखाउनुस्

वैशाख १८, बुटवल । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार नदेखाउन आग्रह गरेका छन् । संसारका हरेक तानाशाहको जन्म ‘म मात्र ठीक छु, अरु कोही

मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली नेपालमा, कस्तो छ सुरक्षा घेरा ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन्। भारतका उच्च ओहदाका व्यक्तित्वको

सिण्डिकेट खारेज गर्ने कामबाट सरकार पछि हट्दैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीहरुको सिण्डिकेटलाई खारेज गर्ने कामबाट सरकार पछि नहट्ने बताउनु भएको छ । गृहमन्त्रालयको आयोजनामा मंगलबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै यातायात व्यवसायीको जस्तोसुकै आन्दोलन गरेपनि सिण्डिकेटलाइ

३३ केजी सुन तस्करी काण्डको भित्री कथा : प्रहरीहरुकै मिलेमतो (भिडियो सहित)

हवाई मार्ग भएर गएको माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुनसम्बन्धी प्रकरण थप रहस्यमय बन्दै गएको छ । सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व

सरकारको भक्तपुर–काभ्रे जोड्ने गरी सुरुङमार्ग निर्माण गर्ने तयारी

वैशाख १८, काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा भक्तपुर–काभ्रे जोड्नेगरी सुरुङमार्ग निर्माण गर्ने कार्यक्रम समावेश गर्ने तयारी गरेको छ । सो सुरुङमार्गले कोटेश्वर पूर्वको बढ्दो ट्राफिक जाम कम

धनकुटामा अनौठो घटना: पुरुष भेष बदलेर युवकसँगै बिहे !

वैशाख १८, युवक र युवतीबीच विवाह हुनु सामान्य कुरा हो । तर, युवकले युवतीको भेष बदलेर युवकसँगै विवाह गरेको घटनालाई भने सामान्य रुपमा लिन सकिन्न । राजधानी दैनिकका अनुसार, धनकुटा

भारतीय प्रधानमन्त्री मोदी पटनाबाट सीधै जनकपुर आउने, ओलीले स्वागत गर्ने तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा काठमाडौं नभई जनकपुरमा उत्रने भएका छन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ । मोदी दुईदिने भ्रमणका लागि २८

ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर : ९ घण्टाकाे ज्याला ४५०

रोल्पा : श्रीमानले रेखदेख नगरेपछि नौवर्ष अघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन् । बिहान ८ बजेदेखि बेलुका

मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com