खबर

वीर अस्पतालमा सरसफाइ अभियान (फोटो फिचर)

सरसफाइ अभियानपछि देखिएको वीर अस्पताल । खेम शर्मा, धुर्मुस सुन्तलीलगायत मजदूरहरु सरसफाइ अभियानमा सहभागी भएपछि वीर अस्पतालको रुप फेरिएको हो ।

विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु, अरु कैयौँ घाइते

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले

अब छिट्टै चीनको भ्रमण गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन्। छिमेकी भुलुक भारतका प्रधानमन्त्री नेरन्द्र मोदीको नेपालको दुईदिने राजकीय भ्रमणपछि संसदलाई भ्रमणका बारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले छिट्टै चीनको

भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनमा परराष्ट्र नीति उल्लंघन भएको प्रधानमन्त्री ओलीको निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा परराष्ट्र नीति उल्लंघन भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले

मुहार फेर्दै विर अस्पताल

–एकराज पाठक गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’ लाई कामको धम्मरधुस थियो । सघाउँदै हुनुहुन्थ्यो कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि

बम आतङ्क : नेपाली सेनाद्वारा बम निष्क्रिय

तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३

जेलबाट छुट्न अदालतको फैसला किर्ते

जेलमा रहेका एक कैदीले कैदमुक्त हुन अदालतको नक्कली फैसला पेश गरेका छन् । लागूऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका सुनिल तामाङले सर्वोच्च अदालतबाट हुँदै नभएको फैसला बनाएर कारागार

फेरी अर्को बम बिस्फोट, एक महिला पक्राउ

सुर्योदय यातायात प्रालिको बस ग्यारेजमा बम विस्फोट गराएको आरोपमा झापा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपामा आवद्ध मेचीनगर ८ निवासी २६ वर्षीय

प्यूठानमा बस दुर्घटनाः ५ जनाको मृत्यु, २० जना घाइतेमा १२ जनाको अवस्था गम्भीर

सलिम अन्सारी, प्यूठान । प्यूठानमा रात्री बस दुर्घटना हुँदा ५ जनाको दुर्घटनास्थलमै ज्यान गएको छ । महेन्द्रनगरबाट प्यूठानको खलंगा जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस

डेब्युमै सन्दीपको विकेट र इकोनोमिक बलिङ

विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग आईपीएलमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com