
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँका योजना माग गर्दै निवेदन दिएका छन्। प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट

चीनले संसारकै सबैभन्दा लामो समुद्री पुल बनाएको छ। २० विलियन लागतमा चीनले ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुल निर्माण गरेको हो। यो पुलले तीन देश चीन, हङकङ र मकाउलाई जोड्नेछ।

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री सोमबार पाकिस्तान भ्रमणमा जाँदैछन्। पाकिस्तानी सेनाको निमन्त्रणामा प्रधान सेनापति क्षेत्री तीन दिने भ्रमणका लागि त्यसतर्फ जाने भएका हुन्। केही महिनाअघि पाकिस्तानी प्रधानमन्त्रीलाई सेनाले गार्ड

आजबाट मुलुक पूर्णरुपमा लोडसेडिङ मुक्त भएको छ। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबारदेखि औद्योगिक क्षेत्रको लोडसेडिङ पनि पूर्णरुपमा हटेको जानकारी दिए। यस अघि प्राधिकरणले औधोगिक क्षेत्रमा दैनिक तीन घण्टाका

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा सरकारले राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै काम नगरेको दावी गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणबारे

एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग रु १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् । सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ । भौगोलिक विकटताका कारण खानीबाट निकालिएको

चन्द्रगिरी नगरपालिका १४ बालकुमारीस्थित बालकुमारी मन्दिर नजिकैबाट लागुऔषध सहित एक पक्राउ परेको छ । शनिबार पर्सा दुर्गा गाउँपालिका-९ बस्ने ३० वर्षीय अनिलकुमार गुप्तालाई लागूऔषध नुर्फिन ५८ एम्पुल, डाइजेपाम ५९ एम्पुल,

अविरल वर्षापछि रामेछापका विभिन्न स्थानमा बाढी अाएकाे छ । बाढीले बगाउँदा परीक्षा दिन गएकी एक छात्रा बेपत्ता भएकी छन् । हिजाे रातिदेखि परेकाे अविरल वर्षाले खाेलानाला बढेर बाढी चलेकाे हाे

फोर्ब्स’ले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई यस वर्षको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिको सूचीमा सी सन् २०१८ को लागि पहिलो नम्बरमा
KHASOKHAS