
पाकिस्तान सरकारले एक मोटरसाइकल यात्रीलाई गत महिना सवारी दुर्घटनामा मारेको आरोपमा एकजना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न रोक लगाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सरकारले आफ्ना सैनिक सहचारी कर्णेल जोसेफ एमानुएल

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ । गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका

हिन्दुराज्य स्थापनाका लागि आफैलाई गोली हान्न लगाएर हिंसा भड्काउन खोजेको आरोपमा आचार्य श्रीनिवास हिरासतमा छन् । प्रहरीले पक्राउ गरेकै दिनदेखि बिरामी भएको बहानामा अस्पतालमा बसेका छन् । पछिल्ला दिनहरुमा उनी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार आह्वान गरेको बन्दका क्रममा देशभरि विस्फोटका घटना भएका छन्। बन्दको प्रभाव नदेखिएपछि पूर्व भूमिगत नेता नेतृत्वको पार्टीले आतंक फैलाउन विस्फोटको साहरा लिएको

भारतको महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँ पछिल्लो केही दिनयता निकै चर्चामा छ। चर्चाको विषय हो मे ५ मा भएको एउटा बिहे जसमा दुलहा एकजना तर उनका लागि दुलही दुईजना थिए।

पाकिस्तान सरकारले एक मोटरसाइकल यात्रीलाई गत महिना सवारी दुर्घटनामा मारेको आरोपमा एकजना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न रोक लगाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सरकारले आफ्ना सैनिक सहचारी कर्णेल जोसेफ एमानुएल

पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ
KHASOKHAS