खबर

यसरी चल्दैछ अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा

– सिवी अधिकारी मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी

अब केका लागि पत्रकारिता गर्ने ?

नलेखौं, मनले मान्दैन। लेखौं, लेखेका कुराहरू न जनताले मनन गरेका देखिए, न त नेताले नै ? पर्याप्त स्रोत–साधन नभएको देशले संघीयता धान्न सक्दैन भनी कति लेखियो कति। आखिर जनताले नमागेको

अब संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुन्छ: नेता श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले विरगंजमा सँयुक्त रुपमा आयोजना गरेको पत्रकार

कर्नाटकमा भाजपाको बहुमत पुगेन, तेस्रो दलका नेताद्वारा मुख्यमन्त्रीको दाबी

२२४ सिटको कर्नाटक विधानसभामा सबैभन्दा ठूलो दल बनेर पनि भारतीय जनता पार्टीले सरकार बनाउन नपाउने देखिएको छ। भाजपाले सबैभन्दा बढी १०४ सिट जितेको छ। चुनावको अन्तिम नतिजा नआउँदै जनता दल

पुटिनले गरे युरोपकै लामो क्रिमिया पुलको उद्घाटन

सन् २०१४ मा क्रिमियालाई रुसमा गाभेपछि सो स्थानलाई रुससँग जोड्न निर्माण गरिएको पुलको राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन गरेका छन्। फेबुअरी २०१६ बाट निर्माण सुरु गरिएको १९ किलोमिटर लामो सो पुल

लुम्बिनीको शान्ति दीप सगरमाथा आधारशिविरमा

लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीस्थित विश्व शान्ति दीपको ज्योति (पिस फ्लेम) लिएर यहाँबाट अन्तर्राष्ट्रिय म्याराथन धावक हिँडेका छन् । ओलम्पियन बैकुन्ठ मानन्धर र म्यारथानका

वन मुद्दामा प्रदेश सांसदलाई जेल सजाय

वन पैदवार ओसार पसारको आरोपमा रौतहटका एक प्रदेशसभा सांसद्लाई १ वर्ष जेल सजाय सुनाइएको छ । तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसला अनुसार विना ईजाजत वन पैदवार ओसार पसारमा संलग्न रहेको

‘लम्पसरवादी चरित्र’ देखाएको भन्दै नेविसंघद्वारा ओली सरकारविरुद्ध सडक संघर्ष

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रघात हुने खालका सहमति

तिब्बतमा हराएका चर्चित आरोहीको खोजीमा नेपालबाट हेलिकोप्टर प्रयोग

सहयोगीविना नै १० वटा हिमाल आरोहण गरेका बुल्गेरियाका पर्वतारोही बोयान पेट्रो तिब्बतको सिसापाङ हिमाल चढ्ने क्रममा हराएको १० दिनसम्म फेला परेका छैनन् । काठमाडौंको मकालु एडभाञ्चर प्रालिमार्फत गएका उनी अप्रिल

गगन थापाले दिए सारा नेपालीलाई खुसीको खबर, सुरु गरे यस्तो काम !

नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गगन थापाले राजनीति भन्दा फरक कामको सुरुवात गरेका छन्। जुन कामको प्रशंसा समेत सुरु भएको छ। गगनले राजनीतिसँगै विद्यालयमा निःशुल्क पढाउन सुरु गरेका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com