खबर

यि दुई प्रहरी जवानले गरे खोलामा बगेका ६ वर्षीय बालकको शकुशल उद्दार, बच्चा चिच्याउदै गरेको देखेपछि तत्कालै खोलामा हामफालेर बाहिर निकाले

मोरङको केराबारी गाउँपालिका–७ र ८ को बीचमा रहेको खदम खोलामा बगेका एक बालकलाई नेपाल प्रहरीका दुई जवानले उद्दार गरेका छन् ।उद्धार हुनेमा अमृत दुलालका ६ वर्षीय छोरा अनसल दुलाल रहेका

लाइसेन्स लिन गएका सर्वसाधारणलाई यातायातका कर्मचारीले उफ्री-उफ्री कराँते शैलीमा मर्नेगरी कुटे

जनकपुर अञ्चल यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले सेवाग्राहीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । यातायात कार्यलयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत कर्मचारी राकेश यादवले महोत्तरीको भंगहा नागरपालिका सीतापुरका २१ वर्षीय सेवाग्राही

आइजीपीले सातो लिएपछि एसपी रानाले पक्राउ गरे गुण्डाहरू

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चेतावनीपछि कास्की प्रहरी प्रमुख एसपी ओम रानाले ‘गुन्डा पक्राउ’ अभियान चलाएका छन् । अभियानकै क्रममा प्रहरीले ‘एलजी’ समूहका धेरै गुण्डाहरू पक्राउ गरेको उच्च स्रोतले जनाएको छ

मोटरसाईकललाई ठक्कर दिएपछि आक्रोसित स्थानीयले जलाए टिपर

अरनिको राजमार्ग अन्तर्गत बनेपाको भैँसेपाटीमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् । काठमाण्डौबाट बनेपा तर्फ गईरहेको बा २ ख ७०९१ नम्बरको टिपरले हाल सम्म नम्बर नखुलेको मोटरसाइकलमा

डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै, आँशु झार्दै भने म जतिखेर पनि मर्न सक्छु

पन्ध्र औं पटक आवरण अनशनमा रहेका गोबिन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । आज उनको पन्ध ्औं अनशनको सातौं दिन हो । जुम्लामा अनशनरत प्राध्यापक डा गोविन्द केसीको

फसेका बालक उद्धारका लागि ‘चिम्नी’ बनाइयो

थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् । यसै क्रममा उद्धारकार्यमा खटेका

ट्रम्पका विरोधी मेक्सिकोमा राष्ट्रपति, बन्ला त सीमामा पर्खाल ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचन अभियानको एउटा बहुचर्चित तर विवादास्पद एजेण्डा थियो– मेक्सिकोको सीमामा पर्खाल । उहाँले आफ्ना हरेक सम्बोधनमा भन्नुहुन्थ्यो, मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउँछु तर

नेकपा बैठकः नियमावलीलाई अन्तिम रुप दिन कार्यदल गठन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी

पाकिस्तानमा विधानसभाका लागि पहिलाेपल्ट ‘हिन्दू’ महिला चुनाव लड्दै !

मुस्लिमबहुल देश पाकिस्तानमा पहिलाेपल्ट एक हिन्दू अल्पसंख्यक समुदायकी महिला चुनाव लड्दै छिन् । पाकिस्तानकाे सिंध प्रांतबाट ती महिला यही जुलार्इ २५ मा हुने प्रांतीय विधानसभा चुनावमा उम्मेद्वार बन्न लागेकाे खबर

थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, १६ बेपत्ता

दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com