खबर

दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारका लागि काठमाडौं ल्याईदै

बुधबार बेलुकी बाग्लुङ्गमा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएका पत्रकार उजिर मगरलाई थप उपचारका लागि पोखराबाट काठमाडौं ल्याईदै छ । पत्रकार महासंघका पूर्व महासचिवसमेत रहनुभएका मगरसँगै अन्य चार यात्रु चढेको

डा गोविन्द केसीलाई जबर्जस्ती काठमाडौं ल्याउने सरकारकाे तयारी

वार्ता अबरुद्ध भएपछि १९ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई जुम्लाबाट सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ।अनशनरत डा.केसीलाई सत्याग्रहीभन्दा ‘बिरामी’ का रुपमा बलजफ्ती काठमाडौं ल्याउन लागिएको भन्दै उनी पक्षधरले विरोध जनाएका खबर

पोग्बा म्यान्यू छाडेर रोनाल्डोसँग खेल्न चाहान्छन्

फ्रान्सका विश्वकप विजेता पल पोग्बा इंग्लीस क्लव म्यानचेस्टर यूनाइटेड छाडेर पूर्व क्लव यूभेन्ट्सबाट खेल्न चाहान्छन् । टुटो स्पोर्ट्सका अनुसार पोग्बा म्यान्यूमा खुशी छैनन् । पोग्बाले हालै राष्ट्रिय टोलीका केहि सहकर्मीसँग

काठमाडौंको फोहोर पाँच महिनापछि निजी कम्पनीले उठाउने

जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ । प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ

अप्रत्यक्ष कर घट्यो : देश अझ परनिर्भरतातर्फ जाने संकेत

अर्थतन्त्र कमजोर हुँदै गएको संकेत करमा पनि देखिन थालेको छ। पछिल्ला आर्थिक वर्षमा कमजोर भएको अप्रत्यक्ष कर गत आर्थिक वर्षमा पनि सुधार हुन नसकेपछि यस्तो संकेत देखिएको हो। प्रत्यक्ष कर

बानेश्वरमा चक्कु प्रहारबाट एक युवको मृत्यु !

बानेश्वरमा गए राति चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । दशदेवीनगरमा गएराति सर्लाही हजरीया स्थायि घर भएका २१ बर्षीय पुरुषोत्तम सेढाईंको मृत्यु भएको प्रहरीले जनाएको छ । अशोक लिम्बू,

श्रीमती हुँदा हुँदै आफ्नै दुइ छोरीहरु वलात्कार गर्ने राक्षस बाबु प्रहरी फन्दामा

गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केहि दिन विच मै दुई छोरीहरु आफ्नै बाबुबाट वलात्कृत भएका छन् । केहि दिन अघि १७ वर्षिय छोरीलाई बलात्कार गर्ने एक बाबु जेल चलान भई

स्वयम्भूमा मोटरसाइकल लाई ठक्कर दिदा एकको ज्यान गयो

स्वयम्भूमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि

‘छोरी बचाऊ, छोरी पढाऊ’,बिराटनगर महानगरको नारा, दुई छोरी जन्माउनेलाई ९ हजार दिने !

बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले

डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने सरकारको तयारी

जुम्लामा विगत १९ दिनयता अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको बालुवाटार स्रोतले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com