खबर

२५ दिनदेखि अनसनरत डा. केसीपक्ष र सरकार बीच वार्ता सुरु

काठमाडौं – सरकार र २५ दिनदेखि अनसनरत डा.गोविन्द केसीपक्षबीच अहिले वार्ता भइरहेको छ । शिक्षा मन्त्रालयमा केही बेर अघिदेखि वार्ता चलिरहेको मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो । वार्तामा डा.केसीका

यस कारणले गर्दा राजीनामा दिए कानुनमन्त्री तामाङले !

दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो एउटा सार्वजनिक मन्तव्यका कारण विवाद बढेपछि पदबाट राजीनामा दिएका छन्। केही दिनअघि उनले चिकित्साशास्त्र अध्ययन गर्न बाङ्ग्लादेश

सबै सरकारी कार्यालयमा अनिवार्यरुपमा ट्वीटर सन्चालनको तयारी

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्यरुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सन्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको ‘हेलो सरकारकक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि

प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलालीको भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय

विवादास्पद भनाइपछि कानुन मन्त्री तामाङले दिए राजीनामा

बंगलादेशमा डाक्टर पढ्ने नेपाली चेलीबारे विवादस्पद अभिव्यक्तिपछि विवादित बनेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन्। मन्त्री तामाङलाई सोमबार बेलुका बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

आजै पद त्याग्ने राजीनामा दिन कानुनमन्त्री तामाङलाई प्रधानमन्त्रीको निर्देशन,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ। सोमबार साँझ प्रधानमनन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए। मन्त्री तामाङले बंगलादेशमा

सवारीचालक अनुमतिपत्र परीक्षाको नतिजा हेरफेर गर्ने १३ जनामाथि मुद्दा

सर्वसाधारणको जीवनको सुरक्षाजस्तो संवेदनशील विषय जोडिएको चालक अनुमतिपत्र परीक्षाको नतिजा उलटपुलट गरेको अभियोगसहित यातायात व्यवस्था कार्यालय एकान्तकुनाका सवारीचालक अनुमतिपत्र शाखाका मेकानिकल इन्जिनियर श्याम केसीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ।

उत्तर कोरियाले बाचा पूरा गर्दै ? रकेट परिक्षण स्थल नष्ट पार्दै

उत्तर कोरियाले उत्तर पश्चिममा रहेको एउटा महत्वपूर्ण रकेट परिक्षणस्थल नष्ट पार्ने काम थालेको देखिएको छ । अमेरिकी निरिक्षण समूह ‘३८ उत्तर’ सोहाई स्टेशनको भुउपग्रह तस्बिरहरु हेर्दा  गत जुन महिनामा अमेरिकासँग

प्रदर्शन निस्तेज पार्न ‘वाटर क्यानन’ किन्दै प्रहरी

भीड नियन्त्रणमा खटिने प्रहरीमाथि बारम्बार एउटै प्रश्न तेर्सिन्छ— प्रहरीले संयम नअपनाउँदा अत्यधिक बल प्रयोग भयो। उच्छृङ्खल प्रदर्शनकारी र निषेधित घेरा तोड्न नदिन खटिएका प्रहरीबीच हुने मुठभेडका कारण दुवैतर्फ घाइते हुँदै

‘बाल गृहका २९ बालिकाहरुलाई पोलेर, काटेर र दैनिक नशालु पदार्थ दिएर बलात्कार गरियो’

बिहारको एक बाल गृहमा २९ बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको छ । मुम्बईको टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेज (टीआईएसएस) ले आफ्नो एक रिपोर्टमा बालगृहमा बसिरहेका बालिकाहरुको यौन शोषणको मुद्दा उठाएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com