
शीर्षक पढेर तपाईलाई अचम्म लाग्न सक्छ श्रीमती गर्भवती हुनसाथ श्रीमानले किन अर्को बिबाह गर्छन् भनेर ? यो समाचार कतिलाई त विश्वास गर्न समेत गाह्रो हुनसक्छ तर यो सत्य हो ।

अष्ट्रेलियामा विद्यार्थीहरुको संख्या बढे संगै जागिरको अवसरको लागि प्रतिस्पर्धा पनि बढेको छ । जागिरको लागि विद्यार्थीहरुले निवेदन दिंदा पहिलो प्रतिस्पर्धा उनीहरुको रिजुमबाट हुन्छ । आकर्षक रिजुमले नै कम्पनीमा कामदारको पहिलो

सरकारले चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपविदेशमन्त्री वाङ जुङले गर्नुभएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको

नेपालमा स्तन र खाना नलीको क्यान्सर रोगबारे अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुने भएको छ । अमेरिकास्थित विश्व प्रसिद्ध येल न्यू हेभन अस्पताल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको

अाउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने पक्का भएको छ । बजेटमार्फत सरकारले ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन

धादिङ जिल्लाको गजुरी गाउँपालिका–४, गैरीगाउँमा न्वारनको भोज खाँदा ५० जनाभन्दा बढी बेहोस भएका छन् । आइतबार गैरीगाउँ निवासी अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस भएको स्थानीय विजय चेपाङले बताए

पाइलटले रक्सी खाएको थाहा पाएपछि आइतबार बिहान दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाज काठमाडौंमा रोकिएको छ। जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई त्यसको

नेपालले मलेसिया पठाउन कामदार रोक्दा त्यहाँको उद्योग व्यवसायमा कामदार अभाव हुनेसँक्ने जनाउदै मलेसिया सरकारले चिन्ता व्यक्त गरेको छ। मेसियाका मानव संसाधनमन्त्री एम.कुलासेरगनले नेपाली युवालाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन

कोलम्बिया संसारभरी लागुऔषध तस्करीका लागि बदनाम छ । यहाँ वर्षौंदेखि लागुऔषध तस्करी मौलाइरहेको छ । यस्तो तस्करीले यहाँ अनगिन्ती हिरो र भिलेनको उदय भइसकेको छ । यस्तोमा सोम्ब्रा नामको एक

३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत ९ मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय
KHASOKHAS