खबर

धुर्मुस–सुन्तलीले फिल्म बनाउने

हास्यकलाकार धुर्मुस–सुन्तली फिल्म निर्माणमा जुटेका छन्। सामाजिक कार्यमा निकै सक्रिय रहेका सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात धुर्मुस सुन्तलीको जोडीले चर्चित टेलिश्रृंखला भद्रगोल टिमका कलाकारसँग मिलेर फिल्म निर्माण गर्न लागेका

यौन सम्पर्क गर्न राती आफ्नै कोठामा लागेकी महिलाको मृत्यु भएपछी..पक्राउ परेका १९ वर्षे युवाले गरे यस्तो कुरा स्वीकार !

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ शहीद मैदानमा मंगलबार बिहान मृत अवस्थामा फेला परेकी महिलाको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको आरोपमा मुसिकोट नगरपालिका–१ का १९ वर्षीय अमरबहादुर

ब्रिटिस आर्मी छाडेर अभिनयमा लागेका धिरेन शाक्यको यस्तो छ रोचक भित्रि कथा

पाल्पास्थित तानसेन बजारमा सम्पन्न परिवारमा धीरेन शाक्य जन्मिए । उनी सानैदेखि खेलक्षेत्रमा आकर्षित थिए । पहिले फुटबल, त्यसपछि क्युकोसिन कराते र व्यायाम उनको जीवनशैली नै बन्यो । अभिनय यात्रा सुरु

१ अर्ब नोक्सान गराउने कुकुरलाई जिउँदो वा मुर्दा समात्नेलाई ८० लाख इनाम

कोलम्बिया विश्वमा ड्रग तस्करीको लागि अखाडा मानिन्छ। यहाँ ड्रग तस्किरीले वर्षौ देखि जडा गाडेको छ। ड्रग तस्करबाट हैरान भएको यहाँको प्रहरीले अहिले एउटा नयाँ तरिका अपनाएको छ। त्यो के भने

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् ।

हङकङकी रचनाको प्रेमिल शब्दमा गायीका प्रविशाको जादुमयी स्वर (भिडियो )

विदेशी भूमिमा कामको ब्यस्ततासँगै सामाजिक क्षेत्रमा पुर्याएको योगदानबाट आफुलाई अग्रणी महिलाको रुपमा उभ्याईरहेकी रचना प्रधानको प्रेमिल शब्दमा एउटा शुन्दर गीत तयार भएको छ । गायक श्रीमान नरेन्द्र श्रेष्ठको संगितमा तयार

दलित बस्तीमा लगाए मुख्यमन्त्री राउतले झाडु

मुख्यमन्त्री लालबाबु राउतले धनुषाको लक्ष्मिनियाँ गाँउपालिका-३ बनिगामास्थित दलित बस्तीमा झाडु लगाउँदै मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ गरेका छन्। मुख्यमन्त्री राउतले बनिगामाको कुसे मरिकको घरमा झाडु लगाउँदै स्थानीयवासीहरूलाई स्वच्छता अभियानमा जुटन आग्रह

विश्व फक्स खरिद गर्न डिस्नेद्वारा ७१ अर्ब डलर प्रस्ताव

ट्वन्टी–फस्ट सेन्चुरी फक्स इन्टरटेनमेन्ट अधिग्रहण गर्न डिस्नेको ७१ अर्ब ३० करोड अमेरिकी डलरको प्रस्तावलाई सेयरधनीहरुले मन्जुरी दिएका छन्। यो मन्जुरीसँगै डिस्नेले फक्स खरिद गर्ने प्रक्रिया एक कदम अघि बढेको छ।

पोर्चुगलमा डढेलो: मृत्यु हुनेको संख्या ६२

पोर्चुगलको वनमा भएको भीषण आगलागीमा कम्तीमा ६२ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।मृतकमध्ये अधिकांशको पेद्रोगाओ ग्रयाण्ड क्षेत्रबाट सुरक्षित स्थलतर्फ भाग्ने क्रममा कारभित्रै जलेर ज्यान गएको जनाइएको छ। मृतकमध्ये चार जना

अब मौलाकालिका मन्दिर क्षेत्रमा पनि केवलकार चल्ने

पुरुषोत्तम सुवेदी नेपालकै प्रख्यात एवं चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ। पूर्वी नवलपरासी गैंँडाकोटस्थित सो मन्दिर क्षेत्रमा आइएमइ समूहले केवलकार स्थापना गर्न

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com