नेपाली कामदार रोकिँदा मलेसियामा चिन्ता
प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार
नेपालले मलेसिया पठाउन कामदार रोक्दा त्यहाँको उद्योग व्यवसायमा कामदार अभाव हुनेसँक्ने जनाउदै मलेसिया सरकारले चिन्ता व्यक्त गरेको छ। मेसियाका मानव संसाधनमन्त्री एम.कुलासेरगनले नेपाली युवालाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन गृहकार्य शुरु गरेका छन् ।
मलेसियाली संचार माध्यामहरुल जनाएअनुरसार नेपनली कामदारलाई मलेसिया जान रोक लगाएको सम्वन्धमा नेपाल भन्दा मेलेसिया सरकार धेरै चिन्तित देखिएको छ ।
नेपाली कामदारलाई बिभिन्न सेवा शुल्कको नाममा ठगी गरेको जनाउँद नेपनल सरकारले तत्कालका लागी नेपाली युवालाई मलेसिया पठाउन रोक लगाएको थियो ।





