
आफ्नो तथा परिवारको खुशीको लागि वैदेशिक रोजगारीमा गएका २२ नेपाली अहिले कोमामा छन् । सरकारले उनिहरुलार्इ अहिले स्वदेश फर्काउने तयारी गरेको छ । कतारमा ११ , साउदी अरबमा ५ बहराइनमा

प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा

प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सन्जाल फेसबुकमा गाली गर्ने वडासचिव पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव होमनाथ सिग्देललाई प्रहरीले पक्राउ गरेको हो । सिग्देल नक्कली

नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगमा बुधबार पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिन सफल भएका छन् । सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सेन्ट किट्स

भेनेजुएलाको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का क्यारेवियनमा पनि परेको छ । क्यारेबियन सी मा सुनामी आउनसक्ने भन्दै सतर्क रहन अधिकारीहरुले अनुरोध गरेका छन् । अमेरिकन भौगोलिक

काठमाडौं – महानगरीय अपराध महाशाखाले प्रधानमन्त्रीलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले फेसबुकमार्फत प्रधानमन्त्रीलाई लक्षित गरी समाजमा भ्रमपूर्ण र नकारात्मक अफवाह फैलाउने

नेपालमा डाक्टरहरुले कमिशनको लोभमा बिरामीहरुलाई महँगा ब्राण्डका औषधीहरु सिफारिस गर्ने गरेको आरोप लागिरहँदा अब सरकारले प्रेस्क्रिप्सनमा औषधीको ब्राण्ड नाम लेख्न नपाउने व्यवस्था गर्न लागेको छ । नयाँ व्यवस्था अनुशार डाक्टरले

राजधानीको पुतलीसडक चोकमा रहेको विद्युत पोलमा आगलागी भएको छ । अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण केहीबेर सो क्षेत्रको यातायात प्रभावित हुनुका साथै

अनुगमनको विरोधमा व्यवसायीले मंगलबार कालिमाटी तरकारी बजार बन्द गराएका छन् । बन्दका कारण दैनिक झण्डै ७ सय तरकारी भित्रिने कालिमाटी बजारमा मंगलबार करिब एक सय टन मात्रै तरकारी भित्रिएको थियो

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालमा लगाइएको
KHASOKHAS