विदेशमा कोमामा रहेका २२ श्रमिकलार्इ स्वदेश फर्काउने तयारी


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

आफ्नो तथा परिवारको खुशीको लागि वैदेशिक रोजगारीमा गएका २२ नेपाली अहिले कोमामा छन् ।

सरकारले उनिहरुलार्इ अहिले स्वदेश फर्काउने तयारी गरेको छ । कतारमा ११ , साउदी अरबमा ५ बहराइनमा २–२ जना नेपाली श्रमिक अचेत अवस्थामा जिवन मरणको दोसाँधमा छन् ।

कोमामा रहेका मध्य २ जनाको परिवारसँग सम्पर्क छैन भने ठेगाना पनि खुलेको छैन । कोही त ७ वर्षदेखि कोमामा छन् । दुर्धटना तथा रोग लागेर नेपाली श्रमिक कोमामा पुगेका हुन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com