खबर

बढयो काम गर्ने मजदूरको ज्याला

विभिन्न क्षेत्रमा काम गर्ने मजदूरको ज्यालामा वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयको जिल्ला दररेट निर्धारण समितिले निर्माण क्षेत्रमा संलग्न दक्ष, अर्धदक्ष र अदक्ष कामदारको दैनिक ज्यालादर चालू आर्थिक वर्षको

पशुपतिस्थित आश्रममा वृद्धवृद्धा दङ्ग

पशुपतिस्थित वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापालाई विसं १९९० को भूकम्पमा परिवार सबै गुमाए पनि बाल्यकालमा हेटौंँडाको एक परिवारले हुर्कायो । काठमाडौँ, पुरानो बानेश्वरमा जन्मनुभएकी उहाँको बाल्यकाल र युवावस्था दुःखैदुःखमा बित्यो ।

प्रहरीले गोली चलाउँदा ढले आन्दोलनकारी सडकमै

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा आन्दोलनकारी सडकमै ढलेका छन् । प्रहरी प्रशासनले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै

अमेरिका, चीन व्यापार विवाद, नयाँ करवृद्धि घोषणा

संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् । दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै

साढे तीन वर्षमा पनि किन बनेन काठमाडाैँ भ्यु टावर ?

काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन नसकेको हो ।

सात दिनभित्र समस्या समाधानको उपाय पेश गर्नू– श्रम मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्षेत्रमा देखिएका समस्या र समाधानको उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्न मातहतका निकाय र प्रमुखलाई निर्देशन दिनुभएको छ । आव २०७४/७५ को मन्त्रालयस्तरीय

राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर

अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै

त्रिभुवन विश्वविद्यालयको आर्थिक हिनामिना छानबिन गर्न माग

नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा

‘भारतले जुन चाहेको थियो, त्यही गर्न पुगिएछ’- सीपी गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेपालमा गणतन्त्र स्थापनाको निम्ति पछिल्लो चरणमा आफूहरूले भारतले चाहेअनुसारै काम गर्न पुगेको बताएका छन्। ‘पार्टीको तत्कालीन नेतृत्व (प्रचण्ड र बाबुराम भट्टराई) ले भारतसमक्ष आत्मसमर्पण

दाङमा बस दुर्घटना ,१ जनाको मृत्यु

दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १४ खौसापुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१७ नम्बरको बस मंगलबार खौसापुरदेखि करिब तीन समय मिटर अगाडि खोलामा पल्टिँदा एक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com