
बिमस्टेकको १४ औँ शिखर सम्मेलनमा सहभागी हुन आएका सबै शीर्ष पाहुनालाई राष्ट्रपति भण्डारीले दिवा भोजको आयोजना गर्नुभएको छ । राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा उनीहरूलाई

नेपाली चलचित्र अभिनेता अनमोल के.सी चलचित्र क्याप्टेनको छायांकनमा व्यस्त छन् । प्रेमकथामा आधारित चलचित्रमा एउटा सहरिया युवकको भूमिका निभाउँदै आएका अनमोलले यस चलचित्रमा आफू छुट्टै भूमिकामा देखिने बताएका छन् ।

फेसबुकले वाच भिडियो सर्भिस स्ट्रीमिङ ल्याउदैछ । अमेरिकामा स्ट्रीमिङ सर्भिस १ वर्षदेखि सञ्चालन भइरहेको छ । स्ट्रीमिङ सेवा सञ्चालनमा आएपछि फेसबुक प्रयोगकर्ताले आफूलाई मनपर्ने सेवा छानीछानी प्रयोग गर्न मिल्छ ।

घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी

कक्षा-एकका विद्यार्थी जुरीमायाँ राईलाई आफ्ना सहपाठीका कारण अक्षर विग्रनेमा पिरलो हुन्छ । ७५ वर्षिया जुरीमायाँले कक्षामा लेखपढ गरिरहँदा ३ देखि ८ बर्षसम्मका पनाती-पनातिनी (नातीको बच्चाहरु) सरहका सहपाठीहरु उहाँतिरै झ्यामिरहेका हुन्छन्

पोखरामा पुष्पा केसी प्रकरणले उग्ररुप लिदै

बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन २०१८ को उद्घाटन आज हुँदैछ । सम्मेलनमा सहभभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र

आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन् । हसिना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। आजदेखि काठमाडौंमा सुरुहुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन्

फेसबुक संसारभरी आफ्नो वाच भिडियो स्ट्रिमिङ सर्भिस लञ्च गर्ने तयारीमा छ । अमेरिकामा भने यो सर्भिस एक वर्षदेखि चलिरहेको छ । यो सर्भिसले प्रयोगकर्तालाई विभिन्न विकल्प दिनेछ जसमध्ये उनीहरुले आफूलाई
KHASOKHAS