खबर

३ अर्ब ४५ करोडमा धरहरा बनाउन ठेक्का

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ । सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीलाई धरहरमा निर्माणको ठेक्का पाएको

द भ्वाइस अफ नेपालको चौथो इपिसोडको धमाकेदार प्रस्तुति

अन्तराष्ट्रिय गायन प्रतियोगिता नेपाल आइडलु नेपाल भित्रिएसँगै अन्य अन्तराष्ट्रिय प्रतियोगिता पनि नेपाली टेलीभिजन च्यानलबाट प्रसारण भइरहेका छन्। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी र्सो नेपाल आइडलʾ भित्राउने व्यक्ति लक्ष्मण पौडेलेनै

प्लाष्टिकको बाकसमा १४ नवजात शिशुको शव भेटिएपछि…

भारतको कोलकत्ताको हरिदेवपुर क्षेत्रमा १४ नवजात शिशुको शव प्लाष्टिकको बाकसमा भेटिएको  छ । भारतीय प्रहरीहरुका अनुसार ती शिशुको शव मजदुरहरुले सरसफाईका क्रममा खाली जमिनमा फेला पारेका थिए । प्रहरीले प्लाष्टिकको

अब एकल पुरुषलाई पनि भत्ता !

इलाम — श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् । तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता

८४ करोडको पर्खाइमाा पुर्वलडाकु !

सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ झन्डै ३ बर्षदेखि नहुँदा बहिर्गमित जनमुक्ति सेनाले ८४ करोड रुपियाँ पाउन सकेका छैनन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७३÷०७४ मा बहिर्गमित रकम उपलब्ध

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीहरुका लागि मतदानको व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको समाचार कान्तिपुरले प्रकाशित गरेको छ । कानुनी तथा अन्य पूर्वाधारको व्यवस्था नगरी तत्काल वैदेशिक रोजगारीमा

बालिका बलात्कार तथा महिला हिंसाका घटनालाई सरकारको कमजोरीको रुपमा नलिनुहोस्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बालिका बलात्कार, महिला हिंसा लगायतका घटनालाई सरकारको कमजोरीको रुपमा नलिन आग्रह गर्नुभएको छ । संविधान दिवस, मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले जातिय र सामाजिक हिंसा

नेपाल शषस्त्र प्रहरी लाई सलाम छ,भारतीयहरुले सिमाना अतिक्रमण गर्दै आएका एसएसबीलाई घुँडा टेकाए ( भिडियो)

नेपाल र भारतको बिच धेरै पहिले देखि सिमा सम्बन्धि बिबाद चलिरहेको छ । सिमा क्षेत्रका बासिन्दाले भारतिय ज्याजति मात्र खेप्नु परेको छ । त्यस्तै नवलपरासीको सुस्तामा पनि भारतीयहरुले सिमाना अतिक्रमण

७ महिने गर्भ रहेकी महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाको गर्भ पेटमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विजय नगर गाउंपालिका वडा नंं. ७ का ३

दुबईबाट आएर नेपालमा हत्या

मोलुंग गाउँपालिका वडा नं. ३ हर्कपुरमा भदौ ५ गते हत्या गरिएका २७ वर्षका सन्तोष कार्की हत्याका अभियुक्तले साविति बयान दिएका छन् । दाङको भालुवाङका संजितकुमार थापाले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com