
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । सभापति देउवाले बिमस्टेक शिखर सम्मेलन भने सरकारले सफलतापूर्वक सम्पन्न गरेको प्रतिक्रिया दिनु भयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सबै थोकमा कर लगाएको भन्ने कुरालाई फेसबुके हल्ला मात्र भएको बताएका छन् । उनले थोरै कर लगाउँदा पनि धेरै करको दर बढाएको भनेर फेसबुकमा निराधार

नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसिया सरकारले अवैधानिक रुपमा काम गरिरहेको आप्रवासी कामदारविरुद्ध देशव्यापी रुपमा धरपकड सुरु गरेको छ। धेरै आप्रवासी कामदारको चाप भएको बुकित विन्ताङ, कोतराया, जालान पेतालिङ तथा जालान

बीबीसी एशिया महाद्वीपको तुलनामा उत्तरी अमेरिका र युरोपलाई सधैं सम्पन्न मानिन्छ । तर पछिल्लो महिना एउटा फिल्म रिलिज भयो ‘क्रेजी रिच एशियन्स’ । यी फिल्मले यस्तो धारणा धेरै हदसम्म परिवर्तन

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको छ । सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी

दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन स्वरुप अग्रिम टिकट बुकिङको

जिल्लाको तुम्वेवा गाउँपालिकामा आफ्नै छोरीले बाबुको हत्या गरेकी छन् । तुम्वेवा गाउँपालिका–३, पसलटारकी २७ वर्षीया दिव्यरानी माङलाकले धारिलो चक्कु प्रहार गरी ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकको हत्या गरेकी हुन् । उनले

बलेफी–तेम्वाथान सडकको जुगल गाउँपालिका कार्यालय ढाडेदेखि मान्जेसम्मको १६ किलोमिटर सडक चौडा पारेर दुई लेनको बनाइएको छ । सडक दुई लेनको बनाइएपछि यस क्षेत्रका बासिन्दा खुसी भएका छन् । जुगल गाउँपालिका

इलाम र पाँचथरको सीमावर्ती क्षेत्र राँके बजारमा आगलागी हुँदा करिब दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका-१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा गएराति आगलागी भएको थियो ।

नेपालीको मौलिक पोशाकका रूपमा रहेको दौरा सुरुवाल र साडीलाई राष्ट्रिय पोशाक घोषणा गर्न कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी उमा रेग्मीले विगतमा
KHASOKHAS