नेपाल शषस्त्र प्रहरी लाई सलाम छ,भारतीयहरुले सिमाना अतिक्रमण गर्दै आएका एसएसबीलाई घुँडा टेकाए ( भिडियो)


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

नेपाल र भारतको बिच धेरै पहिले देखि सिमा सम्बन्धि बिबाद चलिरहेको छ । सिमा क्षेत्रका बासिन्दाले भारतिय ज्याजति मात्र खेप्नु परेको छ । त्यस्तै नवलपरासीको सुस्तामा पनि भारतीयहरुले सिमाना अतिक्रमण गरेर बाटो निर्माण गरेपछि नेपालका सशस्त्र प्रहरीका जवानहरूले भारतीय प्रहरीको सशक्त प्रतिकार गरेका छन् ।

भारतबाट आउने(जाने बाटो बन्द गरेर नेपालीहरुलाई दुख दिएपछि नेपाली भु(भागमा भारतले जबरजस्ती बाटो बनाउने काम जारी राखेको भन्दै सशस्त्र प्रहरीका एक अधिकृतले भारतीय सीमा सुरक्षाबलका अधिकृतहरूसँग सीमावर्ती क्षेत्रमै पुगेर नेपाली जवानहरूले बहादुरीको परिचय दिएका छन् ।सीमावर्ती क्षेत्र सुस्तामा नेपालका सशस्त्र प्रहरीका एक अधिकृत र भारतीय प्रहरीबीच झण्डै १५ मिनेट लामो सवाल जबाफको भिडियाो खिचिएको छ ।

https://youtu.be/QNkWLQ6oFuY

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com