द भ्वाइस अफ नेपालको चौथो इपिसोडको धमाकेदार प्रस्तुति


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

अन्तराष्ट्रिय गायन प्रतियोगिता नेपाल आइडलु नेपाल भित्रिएसँगै अन्य अन्तराष्ट्रिय प्रतियोगिता पनि नेपाली टेलीभिजन च्यानलबाट प्रसारण भइरहेका छन्। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको गायन रियालिटी र्सो नेपाल आइडलʾ भित्राउने व्यक्ति लक्ष्मण पौडेलेनै यस अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमपनि भित्राएका हुन् । कार्यक्रमका संचालक पहिलो नेपाल आइडलका होस्ट शुशिल नेपाल रहेका छन् ।यस कार्यक्रमको विजेतालाई २५ लाख नगद तथा २० लाख बराबरको कार पुरस्कार दिइनेछ ।

यस कार्यक्रमले द भ्वाइसको अन्तर्राष्ट्रिय फर्मेटनै अपनाउनेछ । ब्लाइन्ड अडिसनबाट प्रशिक्षकले आफ्ना गायकहरु छान्नेछन् । उनीहरुलाई सिकाउने छन् । र प्रतिस्पर्धा गराउनेछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com