खबर

अनमोल केसीकी आमाले गरिन विदेशीसंग इन्गेजमेन्ट

अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता बोम्जन (केसी)ले एक अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन्। चलचित्र निर्मात्री एवं अभिनेत्री समेत रहेकी सुस्मिताले यही भदौ २४ गते (९ सेप्टेम्बर) सिंगापुरमा भारतीय मूलका अस्ट्रेलियन

सुपमा भेटियो मुसा, रेस्टुरेन्टलाई १९ करोड डलर घाटा

एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ । चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बिर

निर्मला हत्या प्रकरणमा राष्ट्रपतिकाे भनाइ- ‘न्यायका लागि छट्पटिरहनु दुःखद्, अपराधीलार्इ कारबाही हाेस् !’

 राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय

८ किलो सुन राखेर बनाइयो मनकामना मन्दिर

प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ। १३ करोड रुपैयाँमा जीर्णाेद्वार सकिएको मन्दिर २०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो। जीर्ण भएको मन्दिरलाई भूकम्पले थप जीर्ण भएपछि भत्काइएको थियो।

न्यूयोर्कका सडकमा कपालमा रातो धागो बाटेकी नेपाली मोडल हिड्दा…

सात वर्षअघि काठमाडौंबाट न्युयोर्क उड्दा वर्षा थापाले घरको सम्झनाका लागि एउटा सामान्य चिज बोकेकी थिइन्। यति सामान्य कि, त्यसलाई कसैले ‘फेसन’को रुपमा सायदै सम्झिएला। न उनै वर्षालाई थाहा थियो, त्यसले

नागढुंगा-धुलिखेल मेट्रो रेलको डीपीआर बनाउन ६ वटा कम्पनी छानिए !

काभ्रेको धुलिखेलदेखि राजधानीको नागढुङासम्म ४५ किलोमिटर लामो मेट्रोरेलको संभाव्यता अध्ययनका लागि आधा दर्जन विदेशी परामर्शदाता छनौट भएका छन् । छनौट हुनेमा चिनियाँ, भारत, कोरिया, टर्की र जापानका परामर्शदाता रहेका छन्

एसपी बाबुछोरासँगै मेयरका भतिजको डीएनए परीक्षण सुरु हुन नपाउदै भयो हंगामा

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए परीक्षण थालिएको

फेरी घट्यो फेवातालमा यस्तो घटना, एक महिला यस्तो अवस्थामा

पोखरामा पछिल्लो समय आत्महत्याका कारण ज्यान जानेको संख्या बढ्दै गएको छ । विशेषतः पोखराको सेती नदी र फेवाताल लगायत बेगनास तालमा यस्ता अकल्पनीय घटनाहरू हुँदै  आएका छन् । गत हप्ता मात्र

अष्ट्रेलियामा भाँडा टल्काउँदै विश्व साइकलयात्री पुष्कर शाह !

विश्व साइकलयात्री पुष्कर शाहले नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा नेपाल चिनाए। साइकल चढेर विश्वलाई नेपाल चिनाएका पुष्पर यत्तिबेला कहाँ के गर्दैछन् ? यो सबैको चासोको प्रश्न हो। उनी केही समययता

अमेरिकाको म्यासाचुसेट्समा ३९ घरमा संदिग्ध ग्यास धमाका

अमेरिकाको म्यासाचुसेट्सस्थित बोस्टनभन्दा लगभग ४३ किलोमिटर टाढा तीन इलाकामा कम्तीमा ३९ घर र भवनमा श्रृङ्खलाबद्ध रुपमा संदिग्ध ग्यास धमाका भएको छ । स्थानीय मिडिया अनुसार धमाकामा कारण भवन र घर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com