खबर

कहिले खुल्छ दशैंका लागि अग्रिम बुकिङ टिकट ?

दशैंका लागि अग्रिम बुकिङ टिकट खुलाउने विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । छलफलमा यातायात व्यवसायीले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य

अष्ट्रेलियावासी जीवन रसाइली अब बलिवुडमा स्थापित हुने बाटोमा

आफ्नो देश छोडेर टाढा जानुपरेतापनि आफ्नो रुची र लक्ष्यलाई केही मानिसहरुले निरन्तरता दिने गर्छन् । विदेशमा आफ्नो रुची र लक्ष्य अनुसार काम गर्नु पक्कै पनि सजिलो छैन, तर असम्भव पनि

धनकुटाका २३ बर्षिय कोखमानले गरे दुनियाँ चकित हुने यस्ता आविस्कार

शहिदभुमी गाउँपालिका ४ खोकुका एक ब्यतिले आधुनिक सुचना यन्त्र आविस्कार गरेका छन । २३ बर्षिय कोखमान राईले आफ्नै घरमा काठको टुक्रा , रबरको पाङग्रा, डिसि मोटर, टिनको पाता प्रयोग गरेर

पुगिन् खानेपानी मन्त्री मगर वीर अस्पताल

खानेपानी मन्त्री बिना मगर वीर अस्पताल पुगेकी छन् । मन्त्री मगर शुक्रबार बिहान अनुगमनको क्रममा वीर अस्पताल पुगेकी हुन । उनले अस्पतालमा उपलब्ध खानेपानीको अवस्था र ढल व्यवस्थापन विषयमा अनुगमन

प्रधामन्त्री ओली शनिबार न्यु योर्क प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ प्रस्थान गर्नुहुनेभएको छ ।

नेपालगञ्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक प्रक्रिया सुरु

नेपालगञ्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि औपचारिक प्रक्रिया सुरु भएको छ । नेपालगञ्जबाट बुद्ध एयरले भारतको राजधानी नयाँ दिल्ली उडान सुरु गर्दैछ । नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले

हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’को आज जन्मदिन

पछिल्लो समय सर्वाधिक लोकप्रिय बन्न सफल हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को आज जन्मदिन परेको छ । वि. सं २०४० मा बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानका रूपमा

दम रोगी छिन अभिनेत्री प्रियंका चोपडा , लक्षण र उपचार के छ ?

दम रोग भन्नासाथ हाम्रो मस्तिष्कमा प्रौढ व्यक्तिको झल्को आउँछ । अर्थात बुढा-बुढीहरु दम रोगी हुन्छन् भन्ने हाम्रो सोचाई छ । तपाईं, हाम्रो घरमा पनि बाजे, बज्यै छन्, जसलाई दमले सताएको

अरबी गायक रफीले गाए नारायण गोपालको गीत (भिडियो)

अरबी गायकले पहिलोपटक नेपाली गीत गाउनु भएको छ । ओमनका गायक हैतम मोहम्मद रफीले स्वर सम्राट नारायण गोपालको एउटा मान्छेको मायाले कति बोलको गीत गाउनुभएको हो । ओमानमा रहेको नेपाली दूतावासले

अरूको सुरक्षाका लागि आगोसँग खेल्ने सुनिता

सुसुप्त अभिव्यक्तिहरूको आज साक्षात्कार भएको छ  मनमा अल्झेका अभिकाङ्क्षाहरू नतमस्तक भएका छन् एक विन्दुमा प्रत्यागमित भएका अभीस्ट चाहानाका प्रतिमूर्तीहरू आज ज्वज्वल्यमान अनुभुति बनेका छन् ।’ यी कविताका हरफले भनेजस्तै अभीस्ट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com