खबर

सर्वोच्चका कारण रोकियो एनसेलबाट कर असुली

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलका चारवटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । मुद्दा विचाराधीन भएकै कारण एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन गरेर भए पनि कर असुल्ने तयारी अवरुद्ध भएको

नाइट क्लब, डिस्को र बारमा प्रहरीको कडा निगरानी २३ जना नियन्त्रणमा , डिएसपी मल्लको अध्यक्षतामा बसेको बैठकले यस्तो गर्यो निणर्य

१८ वर्ष मुनिका किशोर–किशोरीलाई नाइट क्लब, डिस्को र बारमा प्रवेश गराउनु अवैध हो तर मनोरञ्जनको बहानामा ठमेल, दरबारमार्ग, ज्याठा र झमेलका केही डिस्को र बारले समूहगत रुपमै किशोर–किशोरीलाई डान्स र

२४ वर्ष मै सिउँदो पुछिएकी देवीले जुत्ता सिलाएर बनिन सेलिब्रेटी

बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए।

अर्काकी श्रीमती भगाएपछि भयो यसरी दोहोरो झडप, १२ जना घाइते, हेर्दाहेर्दै भयो यस्तो अवस्था

रामेछापमा अर्काकी श्रीमती भगाएको विषयमा उत्पन्न विवाद झडपमा परिणत भएपछि १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी

आमालाई गुमाएपछि शिक्षादिक्षामा सहयोगको याचना, सके सहयोग गरौँ

दसैंको दिनमा घरकै आगनमा जन्मदिने आमालाई गुमाएकी बेनी नगरपालिका–२ खवरा दारिमपाटाकी सन्ध्या घिमिरेले घरको भित्तामा झुन्डाएको आमाको तस्वीरलाई हेर्न सक्दिनन् । आमाको तस्वीर आँखामा परेलगत्तै सन्ध्याको आँखाको परेलीबाट आँसु भुईमा

त्रिभुवन विमानस्थलमा पार्किङस्थल बढाइँदै, अब ९ होइन १३ ठूला जहाज पार्किङ गर्न सकिने

नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोटक पदार्थबाट जोगिन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित जहाज पार्किङ निर्माण गरिएको जनाएको छ । विमानस्थलमा कुनै विस्फोटक पदार्थ भए खतराको संकेत मिल्ने र जहाजहरुलाई

भारतलाई हराउँदै पूजा चौधरीले जितिन् स्वर्ण पदक

इटहरीकी पूजा चौधरीले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन्। भारतको दिल्लीमा भएको तङ–इल–मो–दो विश्वकप २०१८ मा उनले स्वर्ण जितेकी हुन्। तङ–इल–मो–दो युनिफाइड मार्सल आर्टअन्तर्गतको खेल ह । यो खेल

जापानले पनि सरकारी स्तरबाटै नेपाली कामदार लैजाने प्रक्रियाको थालनी, मासिक तलब तीन लाख

जापानले पनि सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो।जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो। दक्षिण कोरियाले

कांग्रेसमा आईपर्यो बज्रपात हृदयघातका कारण कांग्रेसका युवा नेता प्रकाशबाबु तिवारीको निधन

नेपाली कांग्रेस लमजुङका होनहार नेता प्रकाशबाबु तिवारीको निधन भएको छ । साविकको चिती–३ र हालको बेसिशहर–११ मा बस्दै आएका नेता तिवारीको ह्दयघातका कारण निधन भएको परिवारले जनाएको छ । कांग्रेस

नागढुंगा–धुलिखेल मेट्रो: ४ कम्पनीको प्रस्ताव अध्ययन गर्दै लगानी बोर्ड

नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि पेश भएको ४ कम्पनीको प्रस्ताव लगानी बोर्डले अध्ययन शुरु गरेको छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन बोर्डले ग्लोवल टेण्डर आह्वान गरी आशयपत्र माग

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com