खबर

आफ्नो बिहेमा मोदीलाई निम्तो दिन हुनेवाला श्रीमान लिएर प्रधानमन्त्री निवास पुगिन् प्रियंका

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो बिहेमा भारतिय प्रधानमन्त्री मोदीलाई निम्ता गरेकी छन् । भारतिय मिडियाका अनुसार प्रियंका निम्ता दिनका लागी हुनेवाला श्रीमान निकलाई लिएर प्रधानमन्त्री निवास पुगेको बताइएको छ ।

नेपाली चलचित्र ‘प्रेम गीत–२’ युट्युबमा राखेको एक दिनमा नै ट्रेन्डिङ ३ मा

 गत वर्ष २०७४ को सुपरहिट नेपाली कथानक चलचित्र ‘प्रेम गीत–२’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज भएको १ बर्षपछि आइतबार ‘प्रेम गीत–२’ युट्युब च्यानल हाइलाइट्स मुभीजले चलचित्र युट्युबमा अपलोड गरेको हो । सुपरस्टार प्रदीप खड्का र अस्लेषा ठकुरी मुख्य भूमिकामा

२ दिनमात्र बाँकी : नेपालकी छोरीलाई मिस वर्ल्ड बनाउन सक्दो भोट गरौं – भोट गर्ने तरिका जानौं

नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी

३५ वर्षको फिल्मी करिअरमा सनी देओलले कहिल्यै पढेनन् स्क्रिप्ट, यस्तो थियो कारण

सनी देओल आफ्नो समयका सुपरस्टार हुन् । रोमान्टिक फिल्मबाट करिअर सुरु गरेका सनी पछि भने एक्सन हिरोको रुपमा चिनिए । उनको पहिचान बलिउडमा एक्सन स्टारको रुपमै छ त्यसैले दर्शकले यमला

विश्वलाई नेपाल चिनाउने मौका केही दिनमात्र बाँकी, श्रृंखलालाई छिटो छिटो भोट गरौं

नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी

मध्यरातमा एयरपोर्टमा हँगामा, नेपाल एयरलाइन्सका कर्मचारी भागाभाग (भिडियो)

गएराति त्रिभुवन विमानस्थलमा निकैबेर हँगामा चल्यो। नेपाल एयरलाइन्सबाट दोहा उड्न पर्खेका यात्रुको धैर्यताको बाँध टुटेपछि एयरपोर्टका कर्मचारी र सरक्षाकर्मीलाई सम्हाल्न हम्मे पर्यो। सूचना नदिइकन जहाजको उडान ढिला गरिरहेको र अन्तिममा

विश्व सुन्दरीको मञ्चमा श्रृंखलाको जवाफ ‘परिश्रमले सामान्य मान्छे भन्दैन’

मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन् अर्थात उनी सेमी फाइनलमा प्रवेश गरेकी छिन् । मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८

अष्ट्रेलियाको सिड्नीबाट उडेको प्लेनमा एयर होस्टेजको फोन नम्बर माग्ने भारतीयलाई जेल

अष्ट्रेलियाको सिड्नीबाट सिंगापुरको लागि उडेको विमानमा विमानकी महिला सदस्यलाई अभद्र व्यवहार गर्ने एक भारतीयलाई जेल सजाय भएको छ । विमानमा बिजनेस क्लासमा सवार ती व्यक्तिले सिंगापुरकी युवतीमाथी हिँसा गरेको आरोपमा

अनुमानमा होइन तथ्यका आधारमा,भवितव्यमा होइन योजनवद्धमा काम गर्नुहोस – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताउनुभएको छ । सरकारले गठन गरेको जनशक्ति प्राप्त  कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com