खबर

समयमा काम पूरा नगर्ने कर्मचारीलाई सडकमा यस्तो सजाय (भिडियो भाइरल)

केही दिन यता छिमेकी देश चीनको एक भिडियो सामाजिक सञ्जालमा निकै  भाइरल बनेको छ। एक चीनी कम्पनीले टारगेट पूरा नगर्ने कर्मचारीलाई बीच सडकमा सजाय दिएको भिडियो  सामाजिक सञ्जालमा भाइरल बनेको छ।

स्वाईन फ्लुुका कारण ४० को मृत्यु

छिमेकी देश भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार

रुसका दुई लडाकू विमान दुर्घटनामा

रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयद्वारा जारी

साइबर अपराध गर्नेलाई एक करोडसम्म जरिवाना, १५ वर्षसम्म जेल

साइबरसम्बन्धी अपराध गर्नेलाई अब १ करोडसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय हुने भएको छ । सरकारले नयाँ कानुनमार्फत् यस्तो व्यवस्था गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

यी देशमा पनि छन् मोटरसाइकल लिफ्ट सेवा

नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु

प्रकृत्ति र मानव बिचको सम्बन्ध ‘नेचर गाई’

मौलिक कथामा आधारित फिल्म ‘नेचर गाई’ को ट्रेलर सार्वजनिक भएको छ । नेचर गाई म्युजिक भिडियो निर्देशनमा आफूलाई अब्बल सावित गरेका युगल पोमोको डेब्यु निर्देशन हो | पोमोले करिव २

रोल्पाका सबै घर उज्यालो बनाउँछु : मन्त्री पुन

उर्जा  जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ ।  रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा

फिल्म सुपरस्टारले होइन कथाले चल्छ : दीपिका

बलिउड नायिका दीपिका पादुकोणले फिल्म बक्स अफिसमा सफल हुन बिषय बलियो हुनु पर्ने बताएकी छन् । पद्मावत जस्तो हिट फिल्म दिएकी दीपिकाले उदाहरण दिदै भनिन, ‘यो वर्ष तीन खान असफल भए

हत्यारा पत्ता नलागे पनि, देशैभरि मदन भण्डारी जन्मिएका छन् : नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उहाँका विचार दशैभरि फैलिएको बताउनुभएको छ । भण्डारीको राजनीतिक जीवनीमा आधारित ‘बर्बरिक’ नाटक

बासी भात खानुका यति धेरै फाइदा !

कहिलेकाँही बढी पकाउँदा भात बाँकी रहन्छ । प्रायजसो राति धेर भएको भात बासी हुन्छ । तर हाम्रो आम बानी छ कि बासी भात फ्याँकीदिने । नभए घरपालुवा जनावरलाई दिने ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com