समयमा काम पूरा नगर्ने कर्मचारीलाई सडकमा यस्तो सजाय (भिडियो भाइरल)


प्रकाशित मिति : माघ ५, २०७५ शनिबार

केही दिन यता छिमेकी देश चीनको एक भिडियो सामाजिक सञ्जालमा निकै  भाइरल बनेको छ। एक चीनी कम्पनीले टारगेट पूरा नगर्ने कर्मचारीलाई बीच सडकमा सजाय दिएको भिडियो  सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कर्मचारीहरु   बीच सडकमा  घिस्रिदै गरेको भिडियो देखेपछि मानिसहरु उक्त कम्पनीको  हर्कतको आलोचना गरिरहेका छन्।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा कर्मचारीहरु   ड्रेसमै घिस्रिरहेका छन्। सामाजिक सञ्जाल ट्विटरमा एससिएमपीले यो भिडियो राखेपछि उक्त कम्पनीलाई अधिकारीहरुले अस्थायी रुपमा बन्द गरेको बताइएको छ। गैर जिम्मेवार सजायको लागि उक्त कम्पनीमाथि अस्थायी प्रतिवन्द लगाइएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com