
नयाँ सवारी तथा यातायात व्यवस्था ऐन आउने भएको छ । पुरानो सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा कतिपय व्यवस्था थप गर्नुपर्ने तथा केही हटाउनुपर्ने भएकाले नयाँ ऐन ल्याउन लागिएको

पोखरा महानगरपालिकाले फेवातालको आकार बढाउने भएको छ । खहरेस्थित ताल किनारबाट जमेको माटो हटाउन सोमबारदेखि अभियान थालिएपछि फेवातालको आकार बढ्ने भएको हो । अभियान उदघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसब्बा

एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी पैसा लिएपछि कागजपत्र

कार्यक्षेत्रमा खटिएका दाैरान ज्यान गुमाउने २ हजार ८०७ सुरक्षाकर्मीलाई सरकारले ‘शहीद’ घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनताकाे सेवामा खटिँदाकाे क्रममा विभिन्न कारणले ज्यान गुमाउन पुगेका नेपाली सेना,

कञ्चनपुरमा युवा नेताहरुले अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राख्दै उनीहरुले मंगलबारदेखि अनिश्चितकालिन बन्द गरेका हुन्

कैलाली कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाको जडैकटान ठेगाना भएकी १९ वर्षीया माया विकको आफ्नै सहकर्मीबाट सामूहिक बलात्कारपछि हत्या भएको छ । हत्याराहरुलाई प्रहरीले पक्राउ गरे पनि परिवार कारबाही हुनेमा विश्वस्त छैनन। सामूहिक

भारतीयका पूर्व रक्षामन्त्री जर्ज फर्नाडिजको स्वाइन फ्लूका कारण मृत्यु भएको छ । ८८ वर्षीय उनको दिल्लीमा मंगलबार बिहान ७ बजे निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । फर्नाडिजले अटल बिहारी वाजपेयी नेतृत्वकाे

सुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएकाे छ । साे प्रतियाेगितामा विजेयी हुनेले पुरस्कारमा लैनाे भैँसी पाएका छन् । काेशीकटानमा सम्पन्न भएकाे प्रतियोगितामा छानिएका ९० भैँसीमध्येबाट विन्देश्वर इशरकाे भैँसीले

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । सोमबार मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको

चालकदलका चार सदस्यसहित ५१ जनाको ज्यान गएको यूएस बंगला विमान दुर्घटना जाँच गर्न गठन गरिएको आयोगले उक्त घटना हुनुमा मुख्य कारण विमानकै कमान्डर पाइलट अविद सुल्तानलाई दोषी देखाएको छ ।
KHASOKHAS