भारतीयका पूर्व रक्षामन्त्री जर्ज फर्नाडिजको स्वाइन फ्लूका कारण मृत्यु भएको छ । ८८ वर्षीय उनको दिल्लीमा मंगलबार बिहान ७ बजे निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । फर्नाडिजले अटल बिहारी वाजपेयी नेतृत्वकाे सरकारमा रक्षामन्त्रीको पद सम्हालेका थिए । फर्नाडिज भारतकाे समता पार्टीकाे संस्थापक नेता हुन् ।
३ जुन ११३०मा भारतको मैंगलोरमा जन्मिएका उनी नाैं पटकसम्म लोकसभाका सांसद बनेका थिए । सन् १९७४ मा भारतीय रेल्वेका अध्यक्ष बनेका फर्नाडिजले गरेको रेल्वे स्ट्राइक भारतीय रेल्वे इतिहाँसमा महत्वपुर्ण मानिन्छ, जसले सरकारलाई झुक्न बाध्य बनाएकाे थियाे । सन् १९७५ मा भारतमा लागेको संकटकालको समयमा उनी निकै सक्रिय रहेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।