खबर

विमास्थलमा सुन जाँच गर्ने सुब्बाविरुद्ध १४ करोड भ्रष्टाचारकाे मुद्दा दायर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायव सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप

काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै

बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक०को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो । ‘हाल ७६।४

मोबाइलमा अश्लिल भिडियो भेटिएपछि अष्ट्रेलियाको एयरपोर्टबाटै भारतीय युवक पक्राउ

अष्ट्रेलियाको पर्थ एयरपोर्टबाट एक भारतीय युवक पक्राउ भएका छन् । ३२ वर्षीय उनी मलेसियाबाट अष्ट्रेलिया आउने क्रममा एयरपोर्टबाट नै पक्राउ परेका हुन् । ती युवकको मोबाइल जांच गर्ने क्रममा उनको

अष्ट्रेलियामा नेपाली विद्यार्थीले पाउने काम र कमाई

अष्ट्रेलिया जानुको प्रमुख उद्देश्य गुणस्तरीय उच्च शिक्षा हासिल गर्नु हो । तर शिक्षासँगै काम गर्ने र अध्ययनका लागि सहयोग होस भन्ने हेतुले केही अर्थोपार्जनका लागि लाग्नु पनि स्वभाविक हो ।

अष्ट्रेलियामा १२ वर्षिया बालिकाले जन्माएको बच्चाको बाबु १४ वर्षीय बालक रहेको खुलासा

अष्ट्रेलियाको पर्थमा केही दिन अगाडी १२ वर्षीय बालिकाले सन्तान जन्माएकी थिइन् । प्रहरीले ती बालिकाको नाम र अरु परिचय गोप्य राखेको छ । ती बालिकाले घरमा नै बच्चा जन्माएपछि उनी

एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्न निर्देशन

एक वर्षभित्र देशभर फोरजी सेवा विस्तार गर्न अर्थ समितिले नेपाल टेलिकमलाई निर्देशन दिएको छ। संसदीय अर्थ समितिको मंगलबार बसेको बैंठकले टेलिकमलाई फोरजी सेवा विस्तारका लागि सम्झौता भएको मितिले १२ महिनाभित्र

दुबै खुट्टा नभएका बुद्धिका लागि यति ठूलो त्याग गर्ने यी संसारकै महान नारी (भिडियो)

गोरखाका बुद्धि बहादुर ढकालको वैदेशिक रोजगारिका क्रममा दुवै खुट्टा गुमाए। गुमेपछि ढकालले सहयोगको लागि अपिल गर्दै विभिन्न मिडियामा देखिए। उनका अन्तर्वार्ता हेरेपछि मलेसियामा काम गर्दै आएकी राधिका हमाल निकै भावुक

९ महिने बालिकाको कलेजो प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल

कलेजोमा समस्या देखिएपछि भारतको एक अस्पतालमा भर्ना गरिएकी म्याग्दीकी एक ९ महिने बालिकाको उपचारका लागि आर्थिक अभाव भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका जामबहादुर र रेश्मा रन्तिजा मगरकी

गौशालाका गाई भोकभोकै, ६ महिनामा १३ सय मरे

हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु । आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा उनी कम्ती विरक्तिँदैनन् । बेलाबेला रोइहाल्छन् । मासिक १२ हजार

बेहुलो बनेर बुहारी लिन गएको कान्छो छोरो लाश बनेर आगनमा आईपुग्यो

सानु अधिकारीको घरमा भोजका लागि सबै सामग्री तयार थिए । उनको छोराको विवाहको अवसरमा करिब हजार जनालाई निम्ता बाँडिएको थियो । दुलही लिन गएका ६ जन्ती चढेको बसमा करेन्ट लागेर मृत्यु भएपछि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com