मोबाइलमा अश्लिल भिडियो भेटिएपछि अष्ट्रेलियाको एयरपोर्टबाटै भारतीय युवक पक्राउ


प्रकाशित मिति : माघ १६, २०७५ बुधबार

अष्ट्रेलियाको पर्थ एयरपोर्टबाट एक भारतीय युवक पक्राउ भएका छन् । ३२ वर्षीय उनी मलेसियाबाट अष्ट्रेलिया आउने क्रममा एयरपोर्टबाट नै पक्राउ परेका हुन् ।

ती युवकको मोबाइल जांच गर्ने क्रममा उनको मोबाइलमा अश्लिल भिडियो भेटिएपछि पक्राउ गरिएको बताइएको छ । ती अश्लिल भिडियो मध्ये केहीमा बालबालिकाको यौन शोषण भएको छ । बालबालिकाको शोषण सम्बन्धि कुनै पनि सामग्री अष्ट्रेलियामा प्रतिबन्धित छ । बाल यौन शोषण अष्ट्रेलियामा ठूलो अपराधको रुपमा लिइन्छ ।

ती युवक माथी बाल यौन शोषण सम्बन्धि सामग्री राखेको र अष्ट्रेलियामा प्रतिबन्धित सामग्री भित्र्याएको गरि दुई मुद्दा दायर भएका छन् ।

केही महिना अगाडी अर्का एक भारतीय युवक यसै अपराधमा एयरपोर्टबाट पक्राऊ परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com