खबर

यसकारण गर्दैनन् शाहरुख र अक्षय एकसाथ फिल्म !

बलिउडका अभिनेता शाहरुख खान र अक्षय कुमार ‘दिल तो पागल है’ फिल्ममा एक साथ देखिएका थिए । त्यसपछि उनीहरुले एकै फिल्ममा काम गरेका छैनन । दर्शकहरु पनि उनीहरुलाई एकै फिल्ममा

सोनु निगम विरामी

चर्चित गायक सोनु निगमको बारेमा एउटा नराम्रो समाचार छ । जुन सुन्दा फ्यानहरुको मन दुख्न सक्छ । सोनु निगम निकै विरामी परेका छन् । सोनु निगमलाई एलर्जी भएको छ र

अभिनेत्री जेनिफर लरेन्सले गरिन इंगेजमेन्ट

चर्चीत अभिनेत्रि जेनिफर लरेन्सले आफ्नो ब्वायफ्रेन्ड आर्टग्यालरी डाइरेक्टर कुकी मारोनीसँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले न्युयोर्कको एक फ्रेन्च रेस्टुरेन्टमा डिनरका क्रममा इंगेजमेन्ट गरेका हुन् । पेज सिक्सले यो समाचार बाहिर

फिफाको नया बरियता सार्वजनिक : बेल्जियम शीर्ष स्थानमा रहदा नेपाल १६१ औं स्थानमा

विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ । फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ । केही दिनाघि मात्रै जापानलाई पराजित

बुहारीले फलामको ढुंग्रीले हान्दा ससुरा ठहरै

आगो फुक्ने फलामको ढुंग्रीले हानेर एक बुहारीले ससुराको हत्या गरेकी छन्। सिद्धिचरण नगरपालिका-४ रुम्जाटारकी ३५ वर्षीया तारादेवी गुरुङ अंशका विषयमा विवाद हुँदा बिहीबार बिहान १० बजे ढुंग्री प्रहार गरेर ७५

फेसबुकको नयाँ फिचर ; पाउने व्यक्तिले नदेख्ने गरी मेसेज डिलिट हुने

फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे

विदेश नीति कमजोर भएको भन्दै सांसदद्धारा सरकारको कडा आलोचना

प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिको बिहीबारको बैठकमा बाेल्ने पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै

हुण्डी रोक्न लागत घटाउ : कार्यदल

वैदेशिक रोजगारीमा गएकाहरुले   पैसा पठाउँदा लाग्ने लागत घटाएर,  अवैधानिक रुपमा पठाउने क्रम कम गर्न  सरकारलाई कार्यदलले सिफारिस गरेको छ । रेमिट्यान्सलाई औपचारिक रुपमा भित्र्याएर उत्पादनमूलक क्षेत्रमा उयोग गर्ने विषयमा सरकारलाई

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत आउने !

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आउनुहुने अपेक्षा गरिएको छ । आउदो डिसेम्बरमा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुनका लागि उहाँ बेलायत आउनेहुनु भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रपति भएपछिको पहिलो भ्रमण

सामूहिक बलात्कारमा परेकी बालिका अध्ययनबाट वञ्चित

सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ । तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com